
तील कुमार म्याङ्वो लिम्बू
tilkumartaplejung@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटि
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होइन
- राजनीतिक पृष्ठभूमि
- - २०३४ सालमा रेड गार्ड्को रुपमा सम्पर्क -२०३५ देखि संगठित - पार्टी र जनसंगठनमा संगठित - २०४४ मा पार्टी सदस्यता प्राप्त -२०४५ सालमा राजकाज अपराध मुद्दामा चन्द्रगढी झापामा १८ महिना जेल - २०४६ सालबाट जिल्ला कमिटी सदस्य - २०४८ सालबाट जिल्ला कमिटी उपसचिव - २०४९ को चौथो जिल्ला अधिवेशन देखि नवौं जिल्ला अधिवेशनबाट निर्बिरोध निरन्तर जिल्ला कमिटी प्रमुखको रुपमा २२ बर्ष काम गरेको - अञ्चल / प्रदेश कमिटी सदस्य - हाल केन्द्रीय कमिटी सदस्य
- पार्टी कार्य
- पार्टीको टोल ,गाउँ ,ईलाका ,जिल्ला ,अञ्चल , प्रदेश केन्द्रीय कमिटिमा रहेर काम गरिरहेको ।
- जनसंगठन कार्य
- अनेरास्ववियु ,पिपुल्स भोलेन्टियर्स, लोकतान्त्रिक आदिबासी जनजाति महासंघ मा काम गरेको
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:- २०४४ मा भुमिगत - २०४५ देखि २०४६ सम्म जेल
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- ताप्लेजुङ सुकुम्बासी आयोग जिल्ला अध्यक्ष
- सामुदायिक संस्था
- २०५६ को आम निर्वाचनमा ताप्लेजुङको १ नं क्षेत्रबाट प्रतिनिधिसभा मा निर्वाचित २०७९ को प्रदेस सभा निर्वाचनमा निर्वाचित र कोशी प्रदेस मन्त्री
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:इरानप्रयोजन:प्रतिनिधिसभा बाट
