तिल बहादुर महत क्षत्री

तिल बहादुर महत क्षत्री

tilak.kawasoti@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन
राजनीतिक पृष्ठभूमि
- २०४२ साल देखि अनेरास्ववियुमा संगठित - २०४३ साल मा नेकपा मालेमा संगठित - २०४५ मा अनेरास्ववियुको क्याम्पस प्रा.ग. मा संगठित - २०४६ साल मा अनेरास्ववियु नवलपरासीको जिल्ला कमिटीको सचिब - २०४८ साल अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी अध्यक्ष - २०५१ देखि २०५३ सम्म पुन: अनेरास्नववियु नवलपरासीको अध्यक्ष - २०५३ मा अनेरास्ववियु केन्द्रीय कमिटी को सदस्य - २०४५ नेकपा (माले) कावासोती गाउ कमिटीको सदस्य - २०४७ नेकपा (माले) कावासोती गाउ कमिटी सचिब - २०५४ नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा ७ नम्बर इलाका इन्चार्ज - २०५५ देखि २०६५ पौष सम्म पार्टी नवलपरासी जिल्ला कमिटीको सचिबलाय सदस्य तथा कार्यालय सचिब - २०६६ माघमा छैटौ जिल्ला अधिबेशनबाट नवलपरासी जिल्ला कमिटी को अध्यक्ष निर्बाचित - २०६९ फाल्गुनमा सातौ जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको अध्यक्ष निर्बाचित - २०७१ आसारमा भृकुटीमण्भडप काठमाडौंमा भएको नबौ रास्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय कमिटी सदस्य निर्बाचित - २०७७ मंसिरमा चितवनको सौराहामा भएको दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्बाचित - २०८२ मंसिरमा काठमाडौं भृकुटीमण्डपमा भएको एघारौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी निर्बाचित - एघारौ राष्ट्रिय महाधिवेशन पछी केन्द्रीय संगठन विभागको सदस्य - नबौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्बाचित पश्चात नवलपरासी जिल्ला इन्चार्ज - दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्बाचित पश्चात नवलपुर जिल्ला इन्चार्ज - एघारौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्बाचित पश्चात नवलपुर जिल्ला इन्चार्ज -
पार्टी कार्य
- पार्टी केन्द्रीय कमिटी सदस्य - पार्टी केन्द्रीय संगठन विभाग सदस्य - नवलपुर जिल्ला इन्चार्ज
जनसंगठन कार्य
अनेरास्ववियु क्याम्पस सह- प्रा.क. हुदै जिल्ला कमिटिको अध्यक्ष हुदै केन्द्रीय कमिटीको सदस्य

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:पूर्णकालीन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
- २०७९ फाल्गुन ११ देखि २०८०असार सम्म गण्डकी दुग्ध बिकाश बोर्डको उपाध्यक्ष नियुक्त
सामुदायिक संस्था
- २०७४ देखि २०७९ सम्म नवलपरासी (पूर्व) नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिबिधि सभामा निर्बाचित संसद - २०७९ फाल्गुन ११ देखि २०८०असार सम्म गण्डकी दुग्ध बिकाश बोर्डको उपाध्यक्ष नियुक्त

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन
    प्रयोजन:पार्टी द्वारा पठाइएको राजनितिक भ्रमण

हामीसँग जोडिनुहोस्