- राजनीतिक पृष्ठभूमि
- पार्टीमा आवद्ध र विभिन्न जिम्मेवारीहरु
– अनेरास्ववियु एकताको पाँचौको सदस्यता प्राप्त–२०४३
– २०४८मंसिर ८ मा पार्टी सदस्यता प्राप्त
– क्षेत्रीय कमिटी सदस्य रुपन्देही क्षेत्र नं.–१ (२०५९ सालमा)
– जिल्ला प्रशिक्षण विभाग सदस्य, २०६१
– रुपन्देही जिल्ला कमिटी सदस्य, २०६३–२०७८ (४ कार्यकाल)
– तिलोत्तमा नगर कमिटी संयोजक, २०७१ (तिलोत्तमा नगर घोषणा पश्चात)
– रुपन्देही क्षेत्र नं. १ को क्षेत्रीय संयोजक, २०७५ (पार्टी एकताको समयमा)
– रुपन्देही जिल्ला कमिटी सचिव, २०७८
– रुपन्देही जिल्ला कमिटी अध्यक्ष, २०८१ देखि हालसम्म
- पार्टी कार्य
- पार्टीको महत्वपूर्ण कामतर्फ
– २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष सहभागी, गुल्मी
– रुपन्देहीको विद्यार्थी आन्दोलनमा २०४९–२०५९ मा सक्रिय भई नेतृत्व प्रदान
– २०६२÷२०६३ को आन्दोलनमा सक्रिय भूमिका निर्वाह
– २०६३ देखि २०७७ सालसम्म किसान आन्दोलनमा विभिन्न जिम्मेवारीमा रहेर सक्रिय
– २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा सक्रिय
– २०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरको मेयरमा नाम सिफारिस, निर्वाचन परिचालन कमिटीको संयोजक भई काम गरेको ।
– २०७४ को प्रदेशसभामा रुपन्देही क्षेत्र नं. १(२) बाट एकल उम्मेदवार सिफारिस भएको तर पार्टी गठबन्धनका कारण टिकट नपाई निर्वाचन परिचालन कमिटीको संयोजक भई काम गरेको ।
– २०७९ को स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरको मेयरमा नाम सिफारिस, जिल्ला सचिवको हैसियतले जिल्लाका सबै स्थानीय तहमा समन्वयकारी भूमिकामा रहेको ।
– २०७९ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ को निर्देशक कमिटीको सचिव र जिल्ला भरको समन्वयकारी भूमिका ।
– यस बिचमा भएका विभिन्न प्रकारका आन्दोलनहरुमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सक्रिय सहभागिता ।
- जनसंगठन कार्य
- अनेरास्ववियु तर्फ
– अनेरास्ववियु एकताको पाँचौको सदस्यता प्राप्त–२०४३
– गुल्मीको तुराङ्ग मजुवामा रहेको ज्ञानोदय मावि कमिटीमा आवद्ध २०४५
– बुटवल बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी उपाध्यक्ष, २०४९
– बुटवल बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी अध्यक्ष, २०५२ देखि २ कार्यकाल
– स्ववियु सचिव, बुटवल बहुमुखी क्याम्पस, २०५३
– स्ववियु सभापति, बुटवल बहुमुखी क्याम्पस, २०५५
– स्ववियु काउन्सिल केन्द्रीय कोषाध्यक्ष
– अनेरास्ववियु लुम्बिनी अञ्चल कमिटी सचिव
– अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य, २०५७–२०५९
अखिल नेपाल किसान महासंघ तर्फ
– अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्ला सदस्य, २०६३
– अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्ला अध्यक्ष, २०६४ देखि २ कार्यकाल
– अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य एवं प्रदेश सचिव