
यामलाल कँडेल
yamlal.kandelgmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सचिबcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- ०३६ साल देखि राजनीति मा सहभागी
- पार्टी कार्य
- ०४२साल देखि ०४६साल सम्म नेकपा मा लेको काठमाडौ बिधार्थी क्षेत्र कमिटी को सदस्य हुदै कार्यबाहक सचिबको।जिम्मेवारी समालेको ०४९ सालमा सम्पन्न सुर्खेत को प्रथम जिल्ला अधिबेशनबाट सचिव मा निर्बाचित ०५२मा एमाले।भेरी अन्चल कमिटी सचिब नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य ,पोलिटब्युरो सदस्य ,स्थायी कमिटी सदस्य हाल केन्द्रीय सचिब
- जनसंगठन कार्य
- अनेरास्ववियु को प्रारम्भिक कमिटी हुदै जिल्ला कमिटी ,अन्चल सचिब हुदै ०३९/०४३ सम्म।अनेरास्ववियु को केन्द्रीय सदस्य
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:०४१सालमा शान्ति सुरक्षा मुद्दामा काठमाडौ भद्रगोल जेलमा ९ महिना जेलमा बसेको ०६२/०६३सालको जनआन्दोलन मा सुर्खेत जेलमा तीन जेल।बसेको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- निर्वाचन मा सहभागी
- सामुदायिक संस्था
- ०४९ सालको निर्वाचन मा बिरेन्द्रनगरको।पहिलो नगरप्रमुख ०५१सालमा भएको मध्यावधि निर्वाचन मा प्रतिनिधि सभा निर्बाचित ०५४ सालमा पर्यटन मन्त्री ०६४सालको निर्वाचन मा सबिधानसभा सदस्य निर्बािचत ०७४सालको प्रदेशसभामा सुर्खेत २कबाट प्रदेश सभामा निर्वाचित ०७९ सालमा।पुन प्रदेश सभामा निर्बाचित हाल कर्णाली प्रदेशको मुख्यमन्त्री
