detail-img

शुक्लाफाँटामा प्रारम्भिक समीक्षा

धनगढी । नेकपा (एमाले) को  मिसन ग्रासरुट अन्तर्गत बिहीबार कञ्चनपुरको शुक्लाफाँटामा नगर कमिटीले प्रारम्भिक समीक्षा गरेको छ ।


पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश सह इन्चार्ज लिला भण्डारी र प्रदेश अध्यक्ष दामोदर भण्डारीको उपस्थितिमा नगर कमिटीले प्रारम्भिक समीक्षा गरेको हो । 
समीक्षा कार्यक्रममा प्रदेश इन्चार्ज लेखराज भट्टले मिसन ग्रासरुटले पार्टीका गतिविधि जनस्तरसम्मै पुगेको बताउनुभयो  ।