एमाले आज

आगामी असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटीको बैठक

सेयर गर्नुहोस्

१५ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक  बोलाइएको छ । बैठक आगामी असोज ५ देखि ७ गतेसम्म  तीनदिन काठमाडौंमा बस्ने छ । यो केन्द्रीय कमिटीको तेस्रो बैठक हो ।  

हामीसँग जोडिनुहोस्