एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

स्थायी कमिटी बैठक सम्पन्नः केन्द्रीय कमिटी सदस्यमा १३ जना मनोनीत
2026-10-10 21:25:27
नेकपा (एमाले) स्थायी कमिटीको बैठक केन्द्रीय कमिटीमा मनोनयन, राष्ट्रिय भेला आयोजना र स्थानीय तहका अधिवेशनको मिति निर्धारण लगायत महत्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचन अघि स्थानीय कमिटीका अधिवेशन
2026-10-09 14:30:35
काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ ।

अध्यक्षद्वारा पोखरामा बस दुर्घटनामा विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त
2026-10-09 12:57:48
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

एमालेको पहिलो कामः गुमेको जनमत फर्काउन जनतामा पुगौँ
2026-10-09 12:00:57
काठमाडौं । स्थानीय तहमा जनतासँग प्रत्यक्ष सम्बन्धमा पकड रहेको नेकपा (एमाले) आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको छ ।

स्थायी कमिटीको प्रथम बैठकः स्थानीय तहका कमिटीको अधिवेशन मिति तोकियो
2026-10-08 16:51:06
२२ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ ।

संसदीय दलको बैठकः अध्यक्ष ओलीद्वारा लोकतन्त्रको रक्षाका निम्ति सङ्घर्षको तयारीमा जुट्न निर्देशन
2026-10-05 09:53:31
१८ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सङ्घर्षको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

लोकतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेबीच सहकार्य आवश्यकः महासचिव पोखरेल
2026-10-04 21:13:05
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र एमालेले सँगै सङ्घर्ष गरेको स्मरण गर्दै दुई पार्टीको सहकार्यबाट लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

अध्यक्षद्वारा मनोनीत केन्द्रीय सदस्यहरुलाई पार्टी र जनताप्रतिको उत्तरदायित्व केन्द्रमा राखेर काम गर्न निर्देशन
2026-10-02 21:27:48
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत नेताहरुलाई पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न र जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभएको छ ।

एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ
2026-10-02 16:32:41
एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ
