detail-img

जनप्रतिनिधिहरुद्वारा २० बुँदे संकल्प जारी

नेकपा (एमाले) बाट निर्वाचित स्थानीय तहका जनप्रतनिधिहिरुले २० बुँदे संकल्प जारी गर्दै आफूहरु जनताको शासक नभई सेवक हुने प्रतिबद्धता जाहेर गर्नुभएको छ । केन्द्रीय पार्टी स्कुल विभागद्वारा काठमाडौँमा आयोजित दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम समापनका क्रममा पालिकाकमा निर्वाचित प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षहरुले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, स्कुल विभाग प्रमुख तथा उपमहासचिव प्रदीप ज्ञवाली तथा विज्ञ सुशील ज्ञवालीले स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिकाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

भेलाबाट जारी प्रतिबद्धता पत्रको पूर्ण पाठः