एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

अध्यक्ष ओलीद्वारा भोलेन्टियर फोर्सलाई राष्ट्र र समाजको सेवामा समर्पित हुन निर्देशन 

अध्यक्ष ओलीद्वारा भोलेन्टियर फोर्सलाई राष्ट्र र समाजको सेवामा समर्पित हुन निर्देशन 

2026-11-22 13:05:22

५ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेसनल भोलेन्टियर फोर्सलाई राष्ट्र, समाज र नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनुभएको छ ।  

एसिया–प्रशान्त क्षेत्रको साझा समृद्धिमा ‘थिंक ट्याङ्क’हरू सेतु बन्नुपर्छः नेता रिमाल

एसिया–प्रशान्त क्षेत्रको साझा समृद्धिमा ‘थिंक ट्याङ्क’हरू सेतु बन्नुपर्छः नेता रिमाल

2026-11-22 08:56:58

नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले दशकौँदेखि एसिया–प्रशान्त क्षेत्र विश्व अर्थतन्त्रको प्रमुख इन्जिनका रूपमा रहँदै आएको बताउनुभएको छ ।

प्रविधिगत प्रगतिले साझा समृद्धिको आधार तयार गर्नुपर्छ : नेता रिमाल

प्रविधिगत प्रगतिले साझा समृद्धिको आधार तयार गर्नुपर्छ : नेता रिमाल

2026-11-20 17:05:56

नेकपा (एमाले) नेता विष्णु रिमालले नयाँ प्रविधिको विकास केवल उत्पादन वृद्धिमा मात्र सीमित नभई सबै नागरिकको जीवनस्तर उकास्ने र साझा समृद्धि हासिल गर्ने माध्यम बन्नुपर्ने बताउनुभएको छ ।

स्थानीय जनप्रतिनिधिहरूको भेला सम्पन्नः अध्यक्षद्वारा सत्य सम्वाद गर्न निर्देशन

स्थानीय जनप्रतिनिधिहरूको भेला सम्पन्नः अध्यक्षद्वारा सत्य सम्वाद गर्न निर्देशन

2026-11-20 16:41:30

४ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेला सम्पन्न भएको छ । 

एमाले सङ्कल्प गर्दछ

एमाले सङ्कल्प गर्दछ

2026-11-20 12:59:46

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय भेलाबाट देहाय बमोजिम महत्वपूर्ण सङ्कल्प गरेको छ । 

एमाले भेलाको सन्देशः रक्षात्मक भाव चिर्दै पुनर्जागरणमा अग्रसर

एमाले भेलाको सन्देशः रक्षात्मक भाव चिर्दै पुनर्जागरणमा अग्रसर

2026-11-20 12:52:06

नेकपा (एमाले)को राष्ट्रिय भेला (२–३ मङ्सिर, २०८३ गते काठमाडौं) पार्टीपङ्क्तिमा नयाँ उत्साह, आत्मविश्वास र स्पष्ट राजनीतिक कार्यदिशा सञ्चार गर्दै सम्पन्न भएको छ ।

केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न

केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न

2026-11-20 12:27:46

३ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा संक्षिप्त रूपमा सम्पन्न भएको छ ।

राष्ट्रिय भेला भव्यरूपमा सम्पन्नः निर्वाचन र आन्दोलनको तयारी गर्ने सङ्कल्प

राष्ट्रिय भेला भव्यरूपमा सम्पन्नः निर्वाचन र आन्दोलनको तयारी गर्ने सङ्कल्प

2026-11-20 12:01:30

नेकपा (एमाले)को राष्ट्रिय भेला २०८३ मङ्सिर २–३ गते भव्य रुपमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव  र  सङ्कल्प पारित गरेको छ

एमाले सशक्त संगठन लिएर विजयको आत्मविश्वासका साथ निर्वाचनमा जाने छः अध्यक्ष ओली

एमाले सशक्त संगठन लिएर विजयको आत्मविश्वासका साथ निर्वाचनमा जाने छः अध्यक्ष ओली

2026-11-18 21:07:09

२ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनहरूमा पार्टीले सशक्त संगठन लिएर विजयको आत्मविश्वासका साथ जाने  बताउनुभएको छ ।

हामीसँग जोडिनुहोस्