एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

बागमती किनारबाट हटाइएका सुकुम्बासीलाई पुर्जा वितरण गरे मात्रै सरकारले प्रतिबद्धताअनुसार काम गरेको भन्न सकिन्छः महासचिव पोखरेल  

बागमती किनारबाट हटाइएका सुकुम्बासीलाई पुर्जा वितरण गरे मात्रै सरकारले प्रतिबद्धताअनुसार काम गरेको भन्न सकिन्छः महासचिव पोखरेल  

2026-09-17 13:39:03

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी प्रमाणपुर्जा विगतमा गठन भएका आयोग, समिति तथा कार्यदलले अघि बढाएको कामको परिणाम भएको बताउनुभएको छ । 

प्रदेश सभा सदस्य खातुनको निधन 

प्रदेश सभा सदस्य खातुनको निधन 

2026-09-17 13:03:59

१ असोज (२०८३), रौतहट । नेकपा (एमाले)की मधेश प्रदेश सभा सदस्य जैनब खातुनको निधन भएको छ । 

विपद् व्यवस्थापनमा सबै पक्षको समन्वय र सहकार्य अनिवार्यः उपनेता अर्याल

विपद् व्यवस्थापनमा सबै पक्षको समन्वय र सहकार्य अनिवार्यः उपनेता अर्याल

2026-09-15 19:47:16

३० भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता तथा प्रतिनिधिसभा सदस्य पद्मा अर्यालले विपद् व्यवस्थापनमा सरकारको समन्वय क्षमता कमजोर देखिएको बताउनुभएको छ । 

बदलिँदो जनसाङ्ख्यिक संरचना समाजवाद निर्माणको मुख्य आधारः विज्ञ

बदलिँदो जनसाङ्ख्यिक संरचना समाजवाद निर्माणको मुख्य आधारः विज्ञ

2026-09-13 20:15:25

२८ भदौ (२०८३), काठमाडौं । जनसङ्ख्या बनावटमा आएको  तीब्र परिवर्तन समाजवादको आधार निर्माणको आधार हुने  विज्ञहरुले बताएका छन् ।

प्रतिगामी, सङ्कीर्ण र स्वतन्त्रता विरोधी कदम लामो समय टिक्दैनः अध्यक्ष ओली 

प्रतिगामी, सङ्कीर्ण र स्वतन्त्रता विरोधी कदम लामो समय टिक्दैनः अध्यक्ष ओली 

2026-09-13 15:58:54

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको पार्टी भएकाले आगामी दिनमा पनि लडाइँ जारी राख्ने बताउनुभएको छ । 

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रतिवेदन पेश

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रतिवेदन पेश

2026-09-11 14:55:14

नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज कार्यदलका संयोजक तथा पार्टीका उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । 

नेपालको इतिहासकै कालो अध्याय 

नेपालको इतिहासकै कालो अध्याय 

2026-09-11 14:06:44

२०८२ भदौ २४ –नेपालको इतिहासकै कालो अध्याय भएको नेकपा (एमाले)ले जनाएको छ ।  

भदौ २४ विध्वंश षड्यन्त्रको एक वर्षः राजनीतिक व्याख्या बदल्नैपर्छ

भदौ २४ विध्वंश षड्यन्त्रको एक वर्षः राजनीतिक व्याख्या बदल्नैपर्छ

2026-09-11 13:01:18

काठमाडौं । सामाजिक सञ्जाल नियमन गर्न  सरकारले तत्कालका लागि बन्द गर्यो ।

उद्धारको चरण सकियो, अब राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छः महासचिव पोखरेल

उद्धारको चरण सकियो, अब राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छः महासचिव पोखरेल

2026-09-11 08:48:34

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको चरण लगभग सकिएको भन्दै अब राहत र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राख्न पार्टीका जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ । 

हामीसँग जोडिनुहोस्