सुर्खेत, चैत १२ । नेकपा (एमाले) सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ ।यस्तै उपाध्यक्षमा मोहनसिंह बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टीकाराम सोमै र सुशीला बिश्वकर्मा निर्वाचित हुनुभएको छ ।
नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान ९क्ष्ल्क्एक्ष्च्भ्) को नवगठित निर्देशक कमिटी र अघिल्लो निर्देशक कमिटीका सदस्यहरूबीच आज परिचयात्मक तथा समीक्षात्मक छलफल सम्पन्न भएको छ ।
४ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीपङ्तीलाई हामी फेरि जित्ने छौं भन्ने आत्मविश्वासका साथ पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ ।
३ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनको प्रश्नै नरहेको बताउनुभएको छ ।
२ असार (२०८३), काठमाडौैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई गतिशील र जुझारु बनाई एकताबद्ध रुपमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
१ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र अनार्किजम नेपाली समाजमा व्याप्त रहेको र यसले देशलाई सही दिशा दिन नसक्ने बताउनुभएको छ ।