एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

राष्ट्रिय एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा पूर्व राष्ट्रपति भण्डारीको जोड

राष्ट्रिय एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा पूर्व राष्ट्रपति भण्डारीको जोड

2026-08-02 21:34:10

१७ साउन (२०८३), काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै नेपालीहरूको राष्ट्रिय एकताको आधार भएको बताउनुभएको छ । 

इन्स्पायर कनेक्ट श्रृङ्खला–२ः कानुन निर्माणमा युवा अधिवक्ता– सांसद सम्बन्धबारे छलफल 

इन्स्पायर कनेक्ट श्रृङ्खला–२ः कानुन निर्माणमा युवा अधिवक्ता– सांसद सम्बन्धबारे छलफल 

2026-08-02 20:45:07

नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (इन्स्पायर)ले आयोजना गरेको इन्स्पायर कनेक्ट्स श्रृंखला–२ मा युवा अधिवक्ताहरूसँग संविधान, कानुन निर्माण र विधेयकका विषयमा छलफल भएको छ । 

ब्रड पिक हिमपहिरोः नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद अन्त्य

ब्रड पिक हिमपहिरोः नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद अन्त्य

2026-08-02 12:52:58

१७ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरो नेपालको पर्वतारोहण इतिहासको दुखद् अन्त्य भएको बताउनुभएको छ । 

‘किसान नेता अमात्य र पन्तको त्याग र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत’

‘किसान नेता अमात्य र पन्तको त्याग र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत’

2026-08-02 12:26:22

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गर्नुभएको छ ,

अध्यक्ष ओलीद्वारा राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान

अध्यक्ष ओलीद्वारा राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान

2026-07-30 18:50:58

नेकपा –एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गर्नुभएको छ । 

सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भयोः एमाले संसदीय दलका उपनेता अर्याल

सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भयोः एमाले संसदीय दलका उपनेता अर्याल

2026-07-30 12:57:35

१४ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)ले मुलुकमा शान्ति सुरक्षा कायम गर्न राज्य असफल भएको र मुलुकमा सङ्कट पर्दा सरकार नभेटिएको जनाएको छ । 

सुनसरीको देवानगञ्ज घटनाः दमन रोकेर शान्तिपूर्ण समाधान खोज्न एमालेको आग्रह

सुनसरीको देवानगञ्ज घटनाः दमन रोकेर शान्तिपूर्ण समाधान खोज्न एमालेको आग्रह

2026-07-29 11:10:10

नेकपा (एमाले)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावग्रस्त परिस्थिति र त्यस क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगको भत्र्सना गरेको छ । 

‘कम्युनिष्ट योद्धा’ बस्नेतको निधनबाट पार्टी र आन्दोलनलाई अपुरणीय क्षतिः एमाले

‘कम्युनिष्ट योद्धा’ बस्नेतको निधनबाट पार्टी र आन्दोलनलाई अपुरणीय क्षतिः एमाले

2026-07-27 21:32:24

११ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)ले ‘कम्युनिष्ट योद्धा’ शोभाराम बस्नेतको दुःखद निधनबाट पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति भएको जनाएको छ ।

पार्टीमा वैचारिक पुनर्गठन आवश्यक छः महासचिव पोखरेल 

पार्टीमा वैचारिक पुनर्गठन आवश्यक छः महासचिव पोखरेल 

2026-07-26 21:52:41

१० साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा वैचारिक पुनर्गठन आवश्यक रहेको बताउनुभएको छ । 

हामीसँग जोडिनुहोस्