एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

दुई कार्यभार र १५ काम कार्यान्वयनबाट एमाले फेरि मुलुकको बलियो पार्टीमा स्थापित हुनेछः महासचिव पोखरेल

दुई कार्यभार र १५ काम कार्यान्वयनबाट एमाले फेरि मुलुकको बलियो पार्टीमा स्थापित हुनेछः महासचिव पोखरेल

2026-09-26 14:11:03

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दुई कार्यभार र ती कार्यभार सफल बनाउन निर्धारित १५ काम कार्यान्वयनबाट नेकपा (एमाले) फेरि मुलुकको बलियो पार्टीका रुपमा स्थापित हुने बताउनुभएको छ । 

संगठन विभागको बैठकः महासचिवद्वारा केन्द्रीय कमिटीका निर्णय र सन्देश तल्लो तहका कमिटीसम्म पुर्याउन निर्देशन

संगठन विभागको बैठकः महासचिवद्वारा केन्द्रीय कमिटीका निर्णय र सन्देश तल्लो तहका कमिटीसम्म पुर्याउन निर्देशन

2026-09-26 10:24:54

९ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको तेस्रो बैठक पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा आज सम्पन्न भएको छ ।

 एमालेका दुई कार्यभार र १५ प्रमुख काम

 एमालेका दुई कार्यभार र १५ प्रमुख काम

2026-09-25 12:32:19

काठमाडौं । नेकपा (एमाले) तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीले दुई कार्यभार तत्काल पूरा गर्न १५ प्रमुख कामलाई अघि सारेको छ ।

तेस्रो केन्द्रीय कमिटी बैठकको सन्देशः पार्टीभित्र उन्नतस्तरको समझदारी र सुदृढ एकता

तेस्रो केन्द्रीय कमिटी बैठकको सन्देशः पार्टीभित्र उन्नतस्तरको समझदारी र सुदृढ एकता

2026-09-25 12:08:44

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीभित्र उन्नतस्तरको समझदारी र सुदृढ एकता कायम भएको सन्देशसहित बिहीबार सम्पन्न भएको छ । 

महत्वपूर्ण निर्णय गर्दै केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न

2026-09-24 19:51:07

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक केन्द्रीय कमिटी सदस्य मनोनयन, स्थायी कमिटी गठन तथा पार्टीमा बरिष्ठ नेताको व्यवस्था र मनोनयन लगायत महत्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ । 

अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

2026-09-23 23:27:41

७ असोज (२०८३), ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । 

केन्दीय कमिटीको तेस्रो बैठकः उपाध्यक्ष पौडेल र महासचिव पोखरेलद्वारा सम्बोधन

केन्दीय कमिटीको तेस्रो बैठकः उपाध्यक्ष पौडेल र महासचिव पोखरेलद्वारा सम्बोधन

2026-09-23 08:40:34

६ असोज (२०८३), ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज दोस्रो दिन, अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्यो । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्

चुनौतीको सामना गर्न, आगामी कार्यभार पूरा गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्छः अध्यक्ष ओली 

चुनौतीको सामना गर्न, आगामी कार्यभार पूरा गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्छः अध्यक्ष ओली 

2026-09-21 20:50:57

५ असोज (२०८३), ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजदेखि ललितपुरमा शुरु भयो । 

संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको रक्षा यतिबेलाको प्रमुख कार्यभारः अध्यक्ष ओली

संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको रक्षा यतिबेलाको प्रमुख कार्यभारः अध्यक्ष ओली

2026-09-19 14:19:13

३ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीको रक्षा पार्टीको यतिबेलाको प्रमुख कार्यभार भएको बताउनुभएको छ । 

हामीसँग जोडिनुहोस्