एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

अध्यक्ष ओलीद्वारा राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान
2026-07-30 18:50:58
नेकपा –एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गर्नुभएको छ ।

सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भयोः एमाले संसदीय दलका उपनेता अर्याल
2026-07-30 12:57:35
१४ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)ले मुलुकमा शान्ति सुरक्षा कायम गर्न राज्य असफल भएको र मुलुकमा सङ्कट पर्दा सरकार नभेटिएको जनाएको छ ।

सुनसरीको देवानगञ्ज घटनाः दमन रोकेर शान्तिपूर्ण समाधान खोज्न एमालेको आग्रह
2026-07-29 11:10:10
नेकपा (एमाले)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावग्रस्त परिस्थिति र त्यस क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगको भत्र्सना गरेको छ ।

‘कम्युनिष्ट योद्धा’ बस्नेतको निधनबाट पार्टी र आन्दोलनलाई अपुरणीय क्षतिः एमाले
2026-07-27 21:32:24
११ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)ले ‘कम्युनिष्ट योद्धा’ शोभाराम बस्नेतको दुःखद निधनबाट पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति भएको जनाएको छ ।

पार्टीमा वैचारिक पुनर्गठन आवश्यक छः महासचिव पोखरेल
2026-07-26 21:52:41
१० साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा वैचारिक पुनर्गठन आवश्यक रहेको बताउनुभएको छ ।

नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा युवासँग अन्तरक्रिया
2026-07-26 20:52:42
१० साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको क्ष्ल्क्एक्ष्च्भ् ऋयललभअतक को पहिलो अन्तरक्रिया श्रृङ्खला आज सम्पन्न भएको छ ।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यको सहमति
2026-07-25 22:02:20
९ साउन (२०८३), काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा सहमति भएको छ ।

अपहरित अवस्थाको लोकतन्त्र फर्काउनु दलहरुको पहिलो दायित्वः अध्यक्ष ओली
2026-07-23 20:19:34
७ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र अपहरित अवस्थामा पुगेको हुँदा लोकतन्त्र फर्काउनु पहिलो दायित्व भएको बताउनुभएको छ ।

रामेछापको भँगेरीमा पुष्पलालको ४८औं स्मृति दिवस मनाइयो
2026-07-23 13:45:41
७ साउन (२०८३), रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस बिहीबार उहाँको जन्मस्थल रामेछापको भँगेरीमा श्रद्धापूर्वक मनाइएको छ ।
