detail-img

नेकपाका पोलिटब्युरो सदस्य कार्की र छजना केन्द्रीय सदस्य एमालेमा

२५ (२०८३), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पोलिटब्युरो सदस्य डिबी कार्की र छ जना केन्द्रीय सदस्यहरू नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । 
पार्टीमा स्वागत गरिएका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) हुनुहुन्छ ।