detail-img

अध्यक्ष ओली सोलु आइपुग्दा जे देखियो (फोटोफिचर) 

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुन्दर हिमाली जिल्ला सोलुखुम्बु आइपुग्दा स्थानीयवासी निकै उत्साहित भएका छन । अध्यक्ष ओली स्थानीय तहको निर्वाचन केन्द्रित बृहत् जनसभालाई सम्बोधन गर्न सोमवार सोलुखुम्बु आउनु भएको हो । उहाँलाई सोलुमा जनताले भब्य स्वागत गरेका छन । कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसका नेता आङछिरिङ शेर्पासहित सयौं जना नेकपा (एमाले) मा प्रवेश गराउनु भयो ।