सरकारको १०० दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफलः एमाले
नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको सयदिन अत्यन्त फितलो, अपरिपक्व र विवादास्पदको रहेको प्रारम्भिक धारणा सार्वजनिक गरेको छ ।