detail-img

जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश 

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई आज नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा खादा लगाई स्वागत गर्नुभयो । पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलावजङ्ग शाहले गर्नुभएको थियो । 

अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गर्नुभएका श्रीपाइलीको करिव तीनदशकको राजनीतिक जीवन रहेको छ । उहाँ सल्यान जिल्लाका स्थायी बासिन्दा हुनुहुन्छ । श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको नेकपा (एमाले) विरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको वताउनुभयो । 


लोकप्रिय समाचार

cpnuml

सचिव महासेठ धनुषा– ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

बुथ कब्जा भएका ठाउँमा पुनः मतदान गराउन आयोगलाई ध्यानाकर्षण 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बुथ कब्जा भएका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । 

cpnuml

इलाम–१ बाट बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार महेश वस्नेत एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

उपाध्यक्ष नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

cpnuml

वर्तमान जनादेश मुलुकका लागि चुनौतीपूर्णः महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको जनादेशले मुलुक थप जोखिममा परेको बताउनुभएको छ । 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha