एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको छः महासचिव पोखरेल
2026-08-07 18:27:50
२२ साउन (२०८३), मन्थली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको बताउनुभएको छ ।

तिब्बतीयन सम्मेलन रद्दमा एमाले भन्छः अन्यथा मान्न हुँदैनः सचिव डा. भट्टराई
2026-08-07 18:07:19
जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत चीनको अभिन्न अङ्गको रुपमा नेपालले सधै मान्दै आएको छ ।

कप्तानगञ्ज घटनाबारे एमाले भन्छः ‘प्रतिस्पर्धा र लोकप्रियताभन्दा माथि उठेर सहकार्य गरौं’
2026-08-07 17:55:42
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा शान्ति, सुरक्षा र स्थायित्वका लागि सबै दल, नागरिक समाज, धार्मिक समुदायलाई सहकार्यका लागि आह्वान गर्नुभयो ।

अन्तिम समयमा किन रद्द भयो तिब्बतीय सम्मेलन ?
2026-08-07 17:51:12
आगामी भदौ ७ देखि १३ गतेसम्म धुलिखेल र काठमाडौंमा आयोजना हुने भनिएको १७ औं इन्टरनेशनल एशोसिएसन फर तिब्बती स्टडिज (आईएटीएस) सम्मेलन नेपाल सरकारको निर्देशनमा रद्द भएको छ ।

कप्तानगञ्ज घटनाः हिंस्रक सरकार र दलहरूको जिम्मेवारीपूर्ण पहलकदमी
2026-08-07 17:26:56
सुनसरी कप्तानगञ्जमा दुई समुदायबिच उत्पन्न विवादको बहाना बनाई चार जना निर्दोष नागरिकको हत्या र दर्जनौं घाइते हुनेगरी गरिएको अत्यधिक बल प्रयोगले सरकारको व्यवहार तानाशाही उन्मुख देखिएको छ

आजदेखि ‘यो साता एमाले’
2026-08-07 17:01:13
नेकपा (एमाले)ले आजदेखि ‘यो साता एमाले’ साप्ताहिक न्यज लेटर प्रकाशन सुरु गरेको छ ।

पार्टीमा युवा र आधारभूत वर्ग जोड्न ‘पुनर्गठन’ अनिवार्यः महासचिव पोखरेल
2026-08-06 11:36:42
२१ साउन (२०८३), नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे खुला र गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

स्व. बस्नेतको योगदानलाई भुल्न सकिँदैनः महासचिव पोखरेल
2026-08-04 20:49:26
१९ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दङ्गाली कम्युनिष्ट आन्दोलनका नेता शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ ।

कम्युनिष्ट पार्टीहरुले अब आफूलाई रुपान्तरण गर्नुपर्छः महासचिव पोखरेल
2026-08-04 13:21:44
१९ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरूले समयको माग अनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
