एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, तयारी शुरु
2026-10-13 21:32:29
२७ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) आगामी मङ्सिर २ र ३ गते काठमाडौमा राष्ट्रिय भेला आयोजना गर्ने मिति तय गर्दैै तयारीमा जुटेको छ ।

बाँचुञ्जेल देश र जनताका लागि सङ्घर्ष गरिरहन्छुः अध्यक्ष ओली
2026-10-13 10:22:41
२७ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि बाँचुन्जेल सङ्घर्ष गरिरहने बताउनुभएको छ ।

नेकपा (एमाले) बागमती सम्पर्क कमिटीको ‘मिसन पार्टी जागरण अभियान’ र शुभकामना कार्यक्रम सम्पन्न
2026-10-13 10:13:30
नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको दसैँ, तिहार, नेपाल सम्वत् तथा छठलगायतका राष्ट्रिय चाडपर्वको अवसरमा चियापान कार्यक्रम’ शनिबार ( असोज २४ गते) काठमाडौंमा सम्पन्न भएको छ ।

लोकतन्त्रको पुनर्वापसी अनिवार्य शर्तः अध्यक्ष ओली
2026-10-12 19:59:57
२६ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

स्थायी कमिटी बैठक सम्पन्नः केन्द्रीय कमिटी सदस्यमा १३ जना मनोनीत
2026-10-10 21:25:27
नेकपा (एमाले) स्थायी कमिटीको बैठक केन्द्रीय कमिटीमा मनोनयन, राष्ट्रिय भेला आयोजना र स्थानीय तहका अधिवेशनको मिति निर्धारण लगायत महत्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचन अघि स्थानीय कमिटीका अधिवेशन
2026-10-09 14:30:35
काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ ।

अध्यक्षद्वारा पोखरामा बस दुर्घटनामा विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त
2026-10-09 12:57:48
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

एमालेको पहिलो कामः गुमेको जनमत फर्काउन जनतामा पुगौँ
2026-10-09 12:00:57
काठमाडौं । स्थानीय तहमा जनतासँग प्रत्यक्ष सम्बन्धमा पकड रहेको नेकपा (एमाले) आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको छ ।

स्थायी कमिटीको प्रथम बैठकः स्थानीय तहका कमिटीको अधिवेशन मिति तोकियो
2026-10-08 16:51:06
२२ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ ।
