एमाले आज

प्रवासी नेपाली मञ्च मध्यपूर्वः सापकोटाको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित

सेयर गर्नुहोस्

१ असोज (२०८३), काठमाडौं । प्रवासी नेपाली मञ्च मध्यपूर्व महादेशीय कमिटीको प्रथम ऐतिहासिक अधिवेशन बाबुराम सापकोटाको अध्यक्षतामा महादेशीय कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । 
कमिटीको उपाध्यक्षमा गीता सुवेदी, सचिवमा राजु खनाल, उपसचिवद्वय मेनुका खतिवडा र महेश प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । 
त्यसैगरी, सदस्यहरुमा अच्युत तिम्सिना, ऋषि भट्टराई, कृष्णप्रसाद आचार्य, गोकुल कुइँकेल, गोपाल बस्नेत, चन्द्र गुरुङ, धर्मप्रसाद बराल, नानुराज बराल, रामकुमार आचार्य, राजुप्रसाद भट्टराई, विजय विक्रम बस्नेत, विष्णुलाल श्रेष्ठ, शिवजङ्ग गुरुङ, शेख शह नवाज, शोभाखर भुषाल र यम लामा बम्जन हुनुहुन्छ ।

हामीसँग जोडिनुहोस्