एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

कार्यकर्तापङ्क्तिमा वैचारिक स्पष्टता, संगठनात्मक एकता र नयाँ ऊर्जा सञ्चार गर्न राष्ट्रिय भेला
2026-10-30 13:26:16
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कार्यकर्ता पङ्क्तिमा नयाँ ऊर्जा सञ्चार गर्ने उद्देश्यका साथ दुई दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको हो ।

पार्टीका पुराना नेता गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
2026-10-30 12:51:47
काठमाडौं । नेकपा (एमाले)ले पार्टीका नेता, पूर्व केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य बाबुराम गौतमको असामयिक निधनको खबरले पार्टी मर्माहत भएको जनाएको छ ।

पार्टी जीवनमा पुनर्ताजगी ल्याउन राष्ट्रिय भेला
2026-10-30 12:14:07
काठमाडौँ । नेकपा (एमाले)का केन्द्र, प्रदेश र नगर तथा गाउँका गरी तीनहजार १६४ जना नेता आगामी मङ्सिर २ र ३ गते सङ्घीय राजधानी काठमाडौंमा राष्ट्रिय भेलामा एकैठाउँ सहभागी हुँदै छन् ।

अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैनः अध्यक्ष ओली
2026-10-28 15:07:28
११ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको बताउनुभएको छ ।

राष्ट्रिय भेलाको तयारी तीब्र
2026-10-27 17:33:41
१० कात्तिक (२०८३), काठमाडौँ । नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीब्र पारेको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह
2026-10-25 12:05:04
८ कात्तिक (२०८३), काठमाडौँ । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले उठाउँदै आएको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

राजनीतिक सुधारको बहसमा समान मापदण्ड
2026-10-16 13:05:05
नेपालको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन राजनीतिक नेतृत्वको योग्यता, इमानदारी, जनउत्तरदायित्व र कार्यसम्पादनलाई प्रमुख आधार बनाउनुपर्छ ।

नेपाली समाजमा देखिएका विकृत आवरण
2026-10-16 12:28:06
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला दिनका घटनाक्रमहरूले आम नागरिकमा आशाभन्दा बढी निराशा र संशय पैदा गराएका छन् ।

विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्योः अध्यक्ष ओली
2026-10-15 21:45:44
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
