एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

राजनीतिक सुधारको बहसमा समान मापदण्ड
2026-10-16 13:05:05
नेपालको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन राजनीतिक नेतृत्वको योग्यता, इमानदारी, जनउत्तरदायित्व र कार्यसम्पादनलाई प्रमुख आधार बनाउनुपर्छ ।

नेपाली समाजमा देखिएका विकृत आवरण
2026-10-16 12:28:06
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला दिनका घटनाक्रमहरूले आम नागरिकमा आशाभन्दा बढी निराशा र संशय पैदा गराएका छन् ।

विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्योः अध्यक्ष ओली
2026-10-15 21:45:44
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष ओलीद्वारा बाढीबाट घरवारविहीन १८ परिवारलाई अस्थायी आवास हस्तान्तरण
2026-10-15 05:23:07
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट घरबारविहीन भएकाहरुका लागि बनाइएका १८ वटा अस्थायी घरटहरा आज पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

अध्यक्ष ओलीद्वारा साहित्यकार प्रश्रितप्रति समवेदना व्यक्त
2026-10-14 08:07:22
२७ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुत्र वियोगको शोकमा पर्नुभएका विख्यात प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रितप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, तयारी शुरु
2026-10-13 21:32:29
२७ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) आगामी मङ्सिर २ र ३ गते काठमाडौमा राष्ट्रिय भेला आयोजना गर्ने मिति तय गर्दैै तयारीमा जुटेको छ ।

बाँचुञ्जेल देश र जनताका लागि सङ्घर्ष गरिरहन्छुः अध्यक्ष ओली
2026-10-13 10:22:41
२७ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि बाँचुन्जेल सङ्घर्ष गरिरहने बताउनुभएको छ ।

नेकपा (एमाले) बागमती सम्पर्क कमिटीको ‘मिसन पार्टी जागरण अभियान’ र शुभकामना कार्यक्रम सम्पन्न
2026-10-13 10:13:30
नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको दसैँ, तिहार, नेपाल सम्वत् तथा छठलगायतका राष्ट्रिय चाडपर्वको अवसरमा चियापान कार्यक्रम’ शनिबार ( असोज २४ गते) काठमाडौंमा सम्पन्न भएको छ ।

लोकतन्त्रको पुनर्वापसी अनिवार्य शर्तः अध्यक्ष ओली
2026-10-12 19:59:57
२६ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
