एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

सामाजिक सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

सामाजिक सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

2026-09-11 08:59:01

नेपालगन्ज । नेकपा (एमाले) बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्दै ‘स्क्रिनसट’सहित बुलेटिन प्रकाशन गर्ने भएको छ ।

देश जलाउनेलाई तत्वहरुलाई तत्काल कारवाही हुनुपर्छः सचिव बस्नेत

देश जलाउनेलाई तत्वहरुलाई तत्काल कारवाही हुनुपर्छः सचिव बस्नेत

2026-09-11 08:55:02

२५ भदौ (२०८३), भक्तपुर ।  नेकपा (एमाले) का नेताहरुले २०८२ भदौ २४ गतेको विध्वंशका घटनामा संलग्नमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

उद्धारको चरण सकियो, अब राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छः महासचिव पोखरेल

उद्धारको चरण सकियो, अब राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छः महासचिव पोखरेल

2026-09-11 08:48:34

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको चरण लगभग सकिएको भन्दै अब राहत र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राख्न पार्टीका जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ । 

‘उच्च हिमाली क्षेत्र र मौसमजन्य विपद’ विषयमा  विज्ञहरुसँग छलफल

‘उच्च हिमाली क्षेत्र र मौसमजन्य विपद’ विषयमा विज्ञहरुसँग छलफल

2026-09-11 08:31:45

२५ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)ले ‘उच्च हिमाली क्षेत्र र मौसमजन्य विपद्’ विषयमा विज्ञहरुसँग परामर्श तथा छलफल गरेको छ । 

महत्वपूर्ण प्रस्ताव पारित गर्दै प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन सम्पन्न 

महत्वपूर्ण प्रस्ताव पारित गर्दै प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन सम्पन्न 

2026-09-10 15:33:53

स्पेनको वार्सिलोनामा सम्पन्न प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम ऐतिहासिक अधिवेशनले शालिकराम थपलियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ

भदौ २४ को त्रासदी, इतिहासको कालो अध्यायः एमाले

भदौ २४ को त्रासदी, इतिहासको कालो अध्यायः एमाले

2026-09-09 09:56:35

नेकपा (एमाले)ले भदौ २४ को त्यो त्रासदी नेपालको इतिहासकै  कालो अध्याय भएको जनाएको छ ।  

एमाले फेरि जनताबीच स्थापित हुनेछः महासचिव पोखरेल

एमाले फेरि जनताबीच स्थापित हुनेछः महासचिव पोखरेल

2026-09-09 08:20:55

२३ भदौ (२०८३), लालगढ, धनुषा । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी फेरि जनताका बीच सुदृढ भएर उभिने बताउनुभएको छ । 

एमालेले जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्छः नेता ज्ञवाली

एमालेले जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्छः नेता ज्ञवाली

2026-09-08 21:17:18

२३ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले एमालेले जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्ने बताउनुभएको छ । 

जनसंगठनसँगसँगै एमालेका पालिकास्तरका कमिटीहरु बाढीपीडितको पीडामा मल्हम लगाउँदै 

जनसंगठनसँगसँगै एमालेका पालिकास्तरका कमिटीहरु बाढीपीडितको पीडामा मल्हम लगाउँदै 

2026-09-08 14:20:41

नेकपा (एमाले)ले बाढीपीडितको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनालाई अत्यन्त महत्व दिँदै त्यस काममा शुरुकै दिनबाट निरन्तर जुटिरहेको छ ।

हामीसँग जोडिनुहोस्