एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

संविधानको रक्षा र कार्यान्वनको सन्देशसहित दिवस भव्यरुपमा मनाऔं
2026-09-18 12:06:06
काठमाडौं । नेकपा (एमाले)ले १२औं संविधान दिवसलाई संविधान रक्षा र कार्यान्वयनको सन्देश दिनेगरी देशभर भव्यरुपमा मनाउने भएको छ ।

संविधान दिवस विशेषः संघीय संरचनामा अब्बल, कानुन निर्माणका काम अपूरा
2026-09-18 12:00:41
काठमाडौं । नेपालको संविधान–२०७२ जारी भएको भोलि असोज ३ गते ११ बर्ष पुरा हुँदै छ ।

संरक्षणविहीन श्रम लचकता स्वीकार्य छैनः नेता रिमाल
2026-09-18 09:47:24
नेकपा (एमाले) नीति अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवं ट्रेड युनियन नेता विष्णु रिमालले नेपालको श्रम सुधारको मुख्य लक्ष्य श्रमिकको पूर्ण सामाजिक सुरक्षा सुनिश्चित गर्नु रहेको बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्च मध्यपूर्वः सापकोटाको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित
2026-09-17 21:02:33
१ असोज (२०८३), काठमाडौं । प्रवासी नेपाली मञ्च मध्यपूर्व महादेशीय कमिटीको प्रथम ऐतिहासिक अधिवेशन बाबुराम सापकोटाको अध्यक्षतामा महादेशीय कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ ।

संविधान दिवस देशभर भव्यरूपमा मनाउने एमालेको तयारी
2026-09-17 20:40:58
१ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) संविधान दिवस देशभर भव्यरुपमा मनाउने भएको छ ।

प्रदेश सभा सदस्य खातुनको निधन
2026-09-17 13:03:59
१ असोज (२०८३), रौतहट । नेकपा (एमाले)की मधेश प्रदेश सभा सदस्य जैनब खातुनको निधन भएको छ ।

विपद् व्यवस्थापनमा सबै पक्षको समन्वय र सहकार्य अनिवार्यः उपनेता अर्याल
2026-09-15 19:47:16
३० भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता तथा प्रतिनिधिसभा सदस्य पद्मा अर्यालले विपद् व्यवस्थापनमा सरकारको समन्वय क्षमता कमजोर देखिएको बताउनुभएको छ ।

बदलिँदो जनसाङ्ख्यिक संरचना समाजवाद निर्माणको मुख्य आधारः विज्ञ
2026-09-13 20:15:25
२८ भदौ (२०८३), काठमाडौं । जनसङ्ख्या बनावटमा आएको तीब्र परिवर्तन समाजवादको आधार निर्माणको आधार हुने विज्ञहरुले बताएका छन् ।

प्रतिगामी, सङ्कीर्ण र स्वतन्त्रता विरोधी कदम लामो समय टिक्दैनः अध्यक्ष ओली
2026-09-13 15:58:54
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको पार्टी भएकाले आगामी दिनमा पनि लडाइँ जारी राख्ने बताउनुभएको छ ।
