एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीसँग देश साथमा थिएनः अध्यक्ष ओली
2026-11-27 15:09:40
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरसम्वाद गर्नुभएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय मुद्दा उठाउने सन्दर्भमा असफलः महासचिव पोखरेल
2026-11-27 13:43:22
११ मङ्सिर (२०८३), पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण नेपालको राष्ट्रिय हितका मुद्दा उठाउन असफल भएको बताउनुभएको छ ।

‘देश र देशको ओपनियन’ बिना प्रधानमन्त्रीको भारत भ्रमण
2026-11-27 12:36:19
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पछि उठेका कूटनीतिक, रणनीतिक र मुलुकको आन्तरिक विषयहरूप्रति बहस हुनु जरूरी छ ।

सम्पर्क सञ्जालकोे सफलता मानिसको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनबाट मापन हुनुपर्छः नेता रिमाल
2026-11-27 10:53:00
नेकपा (एमाले) का नेता विष्णु रिमालले सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र आधुनिक प्रविधिको वास्तविक सफलता आम मानिसको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनले मापन हुनुपर्ने बताउनुभएको छ ।

अहिले देशमा स्वेच्छाचारी शासन चलिरहेको छ
2026-11-25 12:37:22
आज नेकपा एमालेको राष्ट्रिय भेलाकोआयोजना भइरहेको छ र हामी उद्घाटन समारोहमा छौँ।

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितका विषयले प्राथमिकता पाउन सकेनन्ः महासचिव पोखरेल
2026-11-24 20:34:49
८ मङ्सिर (२०८३), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ ।

सामाजिक सञ्जालको प्रयोगले मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि चुनौतीः महासचिव पोखरेल
2026-11-23 14:02:14
७ मङ्सिर (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि जनताले राहत पाउनुको सट्टा थप आर्थिक कठिनाइ भोग्नुपरेको बताउनुभएको छ ।

एसिया–प्रशान्त क्षेत्रको साझा समृद्धिमा ‘थिंक ट्याङ्क’हरू सेतु बन्नुपर्छः नेता रिमाल
2026-11-22 08:56:58
नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले दशकौँदेखि एसिया–प्रशान्त क्षेत्र विश्व अर्थतन्त्रको प्रमुख इन्जिनका रूपमा रहँदै आएको बताउनुभएको छ ।

प्रविधिगत प्रगतिले साझा समृद्धिको आधार तयार गर्नुपर्छ : नेता रिमाल
2026-11-20 17:05:56
नेकपा (एमाले) नेता विष्णु रिमालले नयाँ प्रविधिको विकास केवल उत्पादन वृद्धिमा मात्र सीमित नभई सबै नागरिकको जीवनस्तर उकास्ने र साझा समृद्धि हासिल गर्ने माध्यम बन्नुपर्ने बताउनुभएको छ ।
