
राजनीतिक सुधारको बहसमा समान मापदण्ड
नेपालको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन राजनीतिक नेतृत्वको योग्यता, इमानदारी, जनउत्तरदायित्व र कार्यसम्पादनलाई प्रमुख आधार बनाउनुपर्छ ।
सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने
अध्यक्ष
थप पढ्नुहोस्सिद्धान्तका लागि जीवनका होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ
थप पढ्नुहोस्एमालेको नेतृत्वमा भएका सरकार
नेकपाको गौरवशाली ७५ वर्ष
विगत ७५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीभित्र भएको एकता, विभाजन र पुनः एकताको सिंहावलोकनका साथै पछिल्लो छ वर्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको बदलिँदो सम्बन्धले पार्टीको गौरवशाली इतिहासलाई प्रतिबिम्बित गर्दछ। यो इतिहासले समाजवादको मार्गमा अगाडि बढ्दै देशलाई समृद्धि र सुखतर्फ डोर्याउने अभूतपूर्व अवसर प्रदान गर्दछ। निम्नलिखित दुईवटा टाइमलाइनले (कालक्रम) यस यात्रालाई स्पष्ट पार्छन्।