detail-img

मिसन ग्रासरुटमा खटिनुभएका कमरेडहरूसँग अनुरोध

मिसन ग्रासरुटमा खटिनुभएका कमरेडहरूसँग अनुरोध
मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सँग सम्बन्धित समाचार लगायत सम्पूर्ण गतिविधि पार्टीको वेबसाइटमा महत्वका साथ सम्प्रेषण गर्ने तथा मिसन ग्रासरुट संक्षिप्त भिडिओे समाचार बुलेटिन पनि तयार गर्ने व्यवस्था गरिएकाले पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटी र मिसन ग्रासरुट अभियानको अनुगमन र संयोजनमा रहेका कमरेडहरूबाट सूचना सम्प्रेषणको संयन्त्र बनाई  cpnuml182@gmail.com मा पठाउने व्यवस्थाका लागि हार्दिक अनुरोध गरिन्छ ।  

केन्द्रीय कार्यालय
नेकपा (एमाले)