detail-img

अध्यक्ष ओली स्वागत कार्यक्रममा सहभागी भई विद्यार्थीलाई हौसला प्रदान

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्ज जानुभई मेडिकल क्याम्पसमा आयोजित विद्यार्थी स्वागत कार्यक्रममा सहभागिता जनाउनुभएको छ ।


अध्यक्ष ओलीले क्याम्पसमा नयाँ भर्ना हुनुभएका विद्यार्थीहरूका लागि क्याम्पस प्राङ्गणमा आज आयोजित कार्यक्रममा सहभागी हुनुभई विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुभएको हो ।