तामाकोसी गाउँपालिका वडा नं. ५ साविक सहरे गाविस वडा नं. १ गाेवर्धण्टारमा २०३८ साल असाेज २९ गते बुवा रामबहादुर चाैलागाईं र आमा लक्ष्मीदेवि चाैंलागाईंकाे चाैथाे सन्तानकाे रुपमा जन्मिएको साधारण किसान परिवारकाे सदस्य हाैं । मेराे प्रारम्भिक शिक्षा गाउँको प्राथमिक विध्यालयबाट शुरु भयाे । माध्यमिक शिक्षा गाेल्मेश्वर मा. वि. मालुबाट र आईए, विए र एमए तह आरआर क्याम्पसबाट भयाे ।