२०४!! जनताको सेवामा समर्पित !! जबजको अनुयायी !! - वि.सं. २०४८ सालमा सामान्य समर्थकको रुपमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) मोरङमा जोडिएको - वि.सं. २०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ विराटनगर- ११ को सदस्य - वि.सं. २०५० देखि २०५२ सम्म स्वतन्त्र यातायात मजदुर संगठनको सदस्य - वि.सं. २०५३/५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ विराटनगर नगर कमिटी सदस्य - वि.सं. २०५७ सालमा अनेरास्ववियु मोरङ जिल्ला कमिटी सदस्य - वि.सं. २०५८/६१ सालमा पिपुल्स भोलेन्टियर्स, जिल्ला सह-कमाण्डर एवं नगर इन्चार्ज - वि.सं. २०६१/६२ सालमा नेकपा एमाले पार्टी वडा शाखा कमिटि १५ को उप-सचिव - वि.सं. २०६२ सालमा ईलाका कमिटी सदस्य - वि.सं २०६३/६४ सालमा नेकपा एमाले मोरङ क्षेत्र न ६ क्षेत्रिय कमिटीको सचिवालय सदस्य, प्र.रा.यु. संघ विराटनगर नगर कमिटी उपाध्यक्ष, कार्यवाहक अध्यक्ष, जिल्ला कमिटिको उपसचिव, उपाध्यक्ष - वि.सं. २०६५ सालमा युथफोर्स मोरङको संस्थापक प्रमुख, युवा संघ नेपाल केन्द्रिय लेखा आयोग सदस्य - वि. सं. २०६५/६६ सालमा नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य एवं युवा फाँट प्रमुख - वि. सं. २०६९ सालमा जिल्ला कमिटी सचिवालय सदस्य एवं मोरङ क्षेत्र नं ७ इन्चार्ज, युवा संघ नेपाल केन्द्रिय कमिटिको सदस्य एवं कोशी अंचल सह-संयोजक - वि.सं. २०६९ सालमा केन्द्रिय कमिटिको सचिवालय सदस्य एवं पुर्वान्चल प्रमुख, आठौँ महाधिवेशन पश्चात वि.सं २०७२ मा युवा संघ नेपाल केन्द्रिय कमिटी सचिव - वि.सं. २०७१/०३/१९-२४ मा सम्पन्न नेकपा एमालेको ९ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित - वि.सं. २०७८/०८/१०-१२ मा सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित - वि. सं. २०७३ नेपाल कम्युनिष्ट पार्टी एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य एवं मोरङ क्षेत्र न. ७ इन्चार्ज हाल नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष