लीलाकुमारी भण्डारी
लीलाकुमारी भण्डारी
पार्टी कमिटी संलग्नता
  • नेकपा (एमाल) पोलिटब्यूरो सदस्य - २०७८
  • नेकपा (एमाले) केन्द्रीय सदस्य - २०७५
  • नेकपा माओवादी पोलिटब्यूरो सदस्य - २०६४ देखी २०७२
  • नयाँ शक्ति पार्टि सचिवालय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज - २०७२ देखी २०७५
  • नेकपा माओवादी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला सहईन्चार्ज - २०६२ देखी २०६४
  • चुरे विशेष जिल्ला नेतृत्व - २०६१
  • नेकपा माओवादी कंञ्चनपुर सेक्रेटरी - २०६०
  • नेकपा माओवादी जिल्ला सदस्य, एरिया इन्चार्ज - २०५७
  • अनेम संघ क्रान्तिकारी जिल्ला सचिब, नेकपा माओवादीमा भूमिगत - २०५५ देखी २०५७
  • अनेरास्ववियु - २०५३
  • स्कुल प्राक सदस्य - २०४६ देखी २०५३
संक्षिप्त जानकारी

१.पुरा नामः लिला कुमारी भण्डारी
२.फोन नंः ९८५११३६८५९
३.इमेलः
४.ठेगानाः 

क) जन्म स्थानः
प्रदेशः सुदूरपश्चिम 
जिल्लाः कैलाली
संघीय निर्वाचन क्षेत्रः 
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः धनगढी उप.म.न.पा
वडाः ३
टोलः 

ख) स्थायी बसोबास
प्रदेशः सुदूरपश्चिम 
जिल्लाः कैलाली
संघीय निर्वाचन क्षेत्रः
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः धनगढी उप म.न.पा
वडाः १८
टोलः

५.जन्म मितीः २०३३ भाद्र २९
६.आमाको नामः अम्बिका भण्डारी
७.बुवाको नामः गणपति भण्डारी
८.लिङ्गः महिला
९.शैक्षिक योज्ञताः एस.एल. सि पास
१०.अद्ययनको मुख्य बिषयः
११.श्रिमान÷श्रीमतिको नामः 
१२.अतिरिक्त पेशाः 

१४.पारिवारिक विवरण
क्र.सं.    नाम, थर          नाता    उमेर    पेशा    सम्पर्क नं.    विदेशमा भए कुन देशमा
१    गणपति भण्डारी      बुवा    ७३       कृषि        
२    अम्बिका भण्डारी    आमा    ६८     कृषि        
३    दिपिका भण्डारी      छोरी    १७     विद्यार्थी    ९८६८८९५५६६

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    कैलाली ६
  • recent_actors
    संविधान निर्माणमा न्याय सम्बन्धि समीतिमा रहि सक्रिय भुमिका निर्वाहा गरेको

पार्टीमा राजनीतिक योगदान

२०४७ साल देखि अनेरास्ववियुमा बिद्यार्थी राजनीतिको सुरुवात, ७ बर्ष बिद्यार्थी राजनीति पछि २०५५ सालमा नेकपा माओवादी ले सुरु गरेको युद्धमा भुमिगत भै विभिन्न संगठन को नेतृत्व मा बसि काम गरेको! २०६४ सालमा पहिलो संविधान सभामा कैलाली क्षेत्र नं. ६ बाट प्रत्यक्ष निर्वाचित सभासद ! २०६७ सालमा शिक्षा राज्यमन्त्री को जिम्मेवारी बहन! २०७० सालको दोश्रो संविधान सभा को निर्वाचनमा पराजित ! २०७५ सालमा नेकपा एमालेको केन्द्रिय कमिटी सदस्य !२०७५ सालको पार्टी एकता पछि नेकपाको केन्द्रिय कमिटी सदस्य ! नेकपा एमाले को दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय कमिटी सदस्य मा निर्वाचित हुँदै हाल पार्टीको पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेशको सह इन्चार्ज को जिम्मेवारीमा रहेको!
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com