फरिदा खातुन राई
फरिदा खातुन राई
सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    सुनसरी जिल्लाको इटहरी वार्ड नं आठ एक नं प्रदेश
  • recent_actors
    यस वार्ड नं आठ क्षेत्रमा सामाजिक कार्य हरु देखि र पार्टी को विभिन्न प्रकारका गतिविधि हरुमा टेवा पुर्याउन सफल भए र अझै बढी पार्टी को लागि योगदान दिन सक्छु भने आशा बोकेको छु। एक मुस्लिम केटी भएर निडर को साथ अगाडी बढ्न पाको मा धेरै खुसि छु र अझै परिवर्तन लियाउन सक्छु भनेर अगाडि बढ्ने क्रममा जारी छ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com