कपिलदेव पाेखरेल
कपिलदेव पाेखरेल
पार्टी कमिटी संलग्नता
  • २०७८ - नेकपा (एमाले) केन्द्रीय सदस्य निर्वाचित
  • नेकपा (एमाले) केन्द्रीय सदस्य मनोनित
  • २०६६ देखी २०७२ - नेकपा (माले) केन्द्रय सदस्य, नेकपा (एमाले) बै.पोलिटब्यूरो सदस्य
  • २०६१ देखी २०६६ - नेकपा (माले) केन्द्रीय परिषद सदस्य
  • २०५८ देखी २०६१ - नेकपा (माले) जि.क. सचिब
  • २०४७ देखी २०५४ - नेकपा माले/एमाले- इलाका कमिटी सदस्य, उपसचिब र सचिब, युवा संघ जि.क. अध्यक्ष
  • २०४४ - गाउँ पार्टी सकृय दल सदस्य (२ बर्ष)
  • २०४२ देखी २०४४ - अनेरास्ववियु प्रा.क सचिब र अध्यक्ष (२ बर्ष)
  • २०३६ - अनेरास्ववियु सदस्य
संक्षिप्त जानकारी

https://kapilpokhrel.com/index.php?linkId=45
१) नाम : कपिल पोखरेल
२) पार्टीमा पद : सदस्य, केन्द्रीय कमिटी
३) जन्ममिति र स्थान  : २०२७/०८/०३, वेनिघाट रोराङ्ग गाउँपालिका– ९, धादिङ्ग
४) ठेगाना: रत्ननगर नगरपालिका - ७,  चितवन
५) पिता/माता: गुणकान्त / कुलकुमारी पाेखरेल
६) औपचारिक शिक्षा  : विद्यावारिधी (जारी); एम् फिल् (मानवशास्त्र); स्नातकोत्तर: समाजशास्त्र/ मानवशास्त्र; स्नातक: गणित, अर्थशास्त्र ।

पार्टीमा राजनीतिक योगदान

सङ्क्षिप्त राजनैतिक, साङगठनिक इतिहास
  • २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई बालककालमै २०३६ को आन्दोलनको क्रममा अनेरास्ववियूको सदस्यता प्राप्त ।
  • २०४२ सालदेखि संगठित रुपमा राजनीतिमा क्रियाशील २०४२–०४७ अनेरास्ववियू प्रा।क। देखि जिल्ला कमिटीसम्मको जिम्मेवारी वहन,
  • २०४८–०५१ राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटीको सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी ।
  • २०४२ सालमा नेकपा(माले) गाउँ पार्टी सक्रिय दलको सदस्य, २०४७ मा पार्टी सदस्यता प्राप्त र २०४७ श्रावणदेखि इलाका कमिटीको सदस्य, सदस्यताको सपथ ग्रहण २८ माघ २०४७, २०५४ सम्म पार्टी इलाका कमिटी तथा जनवर्गीय संगठनको विभिन्न जिम्मेवारी वहन ।
  • २०५४ चैत्रदेखि २०५८ असोजसम्म नेकपा (माले) चितवन जिल्ला कमिटीमा सचिवालय सदस्यको रुपमा नि.क्षे.नं. १ र २ को इञ्चार्ज ।
  • २०५८ फागनु ४-५ गते नेकपा (माले) पुनर्गठन भेलाबाट नारायणी अञ्चलमा संगठन निर्माणको जिम्मेवारी, 
  • २०६० देखि ०६१ र २०६४ वैशाख १५ देखि २०६६ श्रावण २३ सम्म नेकपा (माले) जि.क. सचिव, 
  • २०६६ जेठ ६ देखि २०७० बैशाखसम्म नेकपा (माले) केन्द्रीय सदस्यको जिम्मेवारीमा : सचिव, गण्डकी धौलागिरी संयुक्ताञ्चल ब्युरो, सचिव– केन्द्रीय कार्यालय, सचिव– अन्तर्राष्ट्रिय विभाग, इञ्चार्ज– शिक्षक र कर्मचारी संगठन आदि।
  • २०७० बैशाख देखि २०७३ चैत्र १९ सम्म  :नेकपा (माले) पोलिटब्युरो सदस्यको जिम्मेवारीमा : इञ्चार्ज– कर्णाली तथा भेरी अञ्चलब्युरोहरु, सचिव– अन्तर्राष्ट्रिय विभाग  प्रधानसम्पादक जनप्रकाश साप्ताहिक, सदस्य- पार्टी शिक्षा विभाग, प्रमुख- निर्वाचन फाँट आदि ।
  • २२ बैशााख २०७४ तदनुसार ५ मे २०१७ देखि नेकपा(एमाले)मा समाहित भै १० असोज २०७४ देखि केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारीमा कार्यरत। 
राजनीतिक कारणले हिरासत, जेल आदि  :
  •  २०४४ मार्ग २७ गते (पहिलो पटक गिरफ्तार),
  •  २०४६चैत्र २२ गते (गिरफ्तार र सोही दिन मुक्त)
  •  चैत्र २३ गते चरम यातना र कुटपिट सहित गिरफ्तार ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com