चुडादेवसिंह लामा
चुडादेवसिंह लामा
पार्टी कमिटी संलग्नता
  • केन्द्रीय कमिटि सदस्यमा रही काम गरेकाे ।
संक्षिप्त जानकारी

नाम- चूडादेब सिंह लामा ( घिसिङ ) तामाङ । बाजेकाे नाम- बशुदेव सिंह लामा तामाङ । बजैकाे नाम- हिरामाया तामाङ ।बाबुकाे नाम- कृष्ण बहादुर लामा घिसिङ ।आमाकाे नाम- राधादेवी लामा । श्रीमती मच्छेदेवी लामा ( याेन्जन) छाेरा- नेत्रदेब सिंह लामा , छाेरा- डायमण्ड सिंह लामा । जन्म स्थान- हाल सुनापति गाउंपालिका गुन्सी वडा नं- ०१ रामेछाप नेपाल ।बसाेवास स्थान- काठमाडाै बालुवाटार वडा नं- ०४ । निवास फाेन- ०१- ४५३०७६१ माेबाईल - ९८५१०५८१११ शैक्षिक याेग्यता- राजनितिक शास्त्रमा एमए पास ।बुद्दिष्ट स्टडिजमा एमए पास ।बुद्दिष्ट स्टडिज (पिजिडिमा) एमए पास । कानुनमा एलएलबि पास । समाजशास्त्र एमए र Social Works मा Doctorate Of Social Work ( DSW.) मा phd. साथै हाल पेशामा अधिबक्ता/ नाेटरी पव्लिक अफिसर / लेखापरीक्षक / सामाजिक अभियन्ता / र नेकपा एमाले पार्टिमा आबद्दता रहि काम गरेकाे र अन्य थुप्रै सामाजिक संघ संस्थाहरूबाट प्रशंसापत्रहरू र पुरस्काहरू प्राप्त । नेपाल केन्पाे खुकुरी मार्शल आर्टस संघ ( खेलकुद संस्था ) मा प्रमुख सल्लाहकार ।साथै नेपाल प्रहरी संगठनमा अबिछिन्न ३० बर्ष सेवारत भई डिएसपि दर्जामा अबकाश प्राप्त भई पूर्व राष्ट्रसेवक र पूर्व सुरक्षाकर्मि ।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    छैन
  • recent_actors
    छैन
पार्टीमा राजनीतिक योगदान

तत्कालिन = निर्वाचन आयाेग काठमाडाैमा बिधिपूर्वक दर्ता भएका। नेपाल पूर्वराष्ट्रसेवक लाेकतान्त्रिक पार्टि, ( राजनितिक)"बि. स. २०७४ भाद्र २६ गते धुम्बाराही स्थितमा रहेका नेकपा एमाले पार्टिमा ठुलाे जथ्था सहित लिई मर्ज गरेकाे र साेही मितिबाट यश नेकपा एमाले पार्टि हितमा काम गर्दै आएकाे । तत्कालिन उक्त पार्टिमा अध्यक्ष पदमा रही अध्यक्षले गर्नु पर्ने कामकाजकाे भूमिका निर्वाह गरेका थिए ।हाल यश नेकपा एमाले पार्टिमा केन्द्रीय कमिटि सदस्य र बिभागकाे राष्टिय हित तथा सुरक्षा विभागमा प्रमुख भई जिम्मेवारी वहन गर्दै पार्टिमा याेगदान दिदै आएकाेछ ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com