मेनुका काफ्ले
मेनुका काफ्ले
पार्टी कमिटी संलग्नता
संक्षिप्त जानकारी

➡️२०३६ को विद्यार्थी आन्दोलनबाट प्रेरित भैइ कम्युनिस्टहरुको सम्पर्कमा आएको । ➡️ गौरादह स्कुल स्ववियु सदस्य निर्वाचित । ➡️ ४३ सालमा पार्टी सदस्य साथै भुमिगत जीवन प्रारम्भ ➡️ ४६ आन्दोलन पछि गठन भएको जिल्ला कमिटीमा जिल्ला सदस्य ➡️ ४८ साल देखि अनेमसंघ केन्द्रिय सदस्य ➡️झापा जिल्ला सदस्य हुँदै अञ्चल, प्रदेश र हाल १०औ महाधिवेशन बाट निर्वाचित केन्द्रिय सदस्य ➡️ अनेमसंघ जिल्ला सदस्य, जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, केन्द्रिय सचिव हुँदै हाल प्रदेश न १ को संयोजक ➡️ २०६४ को संविधान सभा चुनावको उम्मेदवार ➡️ २०७४ को स्थानीय तहको चुनाव बाट निर्वाचित कमल गाउँपालिका अध्यक्ष ➡️ गाउँपालिका राष्ट्रिय महासंघ उपाध्यक्ष (७४-७९)

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    कमल गाउँपालिका झापा
  • recent_actors
    जिल्लाको पहिलो odf घोषणा गरेको पालिका, बालमैत्री पालिका, कृषि गुरुयोजना निर्माण , भु उपभोग नीति निर्माण, WASH PLAN, विपद plan निर्माण
पत्र पत्रिकामा

भिडियो

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com