काशी बहादुर बि क
काशी बहादुर बि क
पार्टीमा राजनीतिक योगदान

२०५८ सालमा पार्टीको वडा कमिटी सचिव भई काम गरेकाे २०६३ साल देखि २०६७सालसम्म गाउँ कमिटीले सचिव भई काम गरेकाे २०६७ देखि २०६९ सालसम्म जिल्ला कमिटी सदस्य भई काम गरेको । २०६९ देखि २०७८ सालसम्म जिल्ला कमिटी सचिवालय सदस्य तथा कार्यालय सचिव भई काम गरेकाे । २०७८ देखि २०८० सालसम्म जिल्ला कमिटी सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख तथा कार्यालय सचिव २०८१ सालकाे आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिव
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com