दिपेन्द्र खनाल
दिपेन्द्र खनाल
पार्टी कमिटी संलग्नता
  • अनेरास्ववियु प्राक, जिकस, पार्टी पालिका कमिटी अध्यक्ष जिकस
संक्षिप्त जानकारी

बुबा : तारा खनाल आमा : पुद्मकुमारी खनाल सङ्गठनात्मक सहभागिता : बि स २०५१ साल देखि अनेरास्वबियु सिंह देवि मा बि आमचोक प्रारम्भिक कमिटी सदस्य । २०५३ मरब क्याम्पस प्राक सदस्य । २०५६ देखि अनेरास्ववियु जिल्ला कमिटी सदस्य । २०६३ असार-मङ्सिर अनेरास्ववियु जिल्ला कमिटी सचीव, मङ्सिर २०६५ सम्म जिल्ला कमिटी अध्यक्ष । बि स २०६८ देखि पार्टी जिल्ला कमिटी सदस्य, २०७१ देखि जिल्ला कमिटी सचिवालय सदस्य, स्थानीय तह निर्माण सगै २०८१ सम्म फाकफोकथुम गा पा कमिटी अध्यक्ष,

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com