भीम बहादुर कार्की
भीम बहादुर कार्की
पार्टी कमिटी संलग्नता
  • नेकपा (एमाले) केन्द्रीय सदस्य, कास्की पाेखरा महानगर कमिटी ईञ्चार्ज ८ महिना २०७८ । कास्की जिल्ला कमिटी ईञ्चार्ज ७ महिना २०७८/०८९। भूमि ब्यवस्था विभाग उपप्रमुख - २०७९ । भूमि ब्यवस्था विभाग प्रमुख २०८० देखि हालसम्म ।
  • नेकपा (एमाले) केन्द्रीय सदस्य - ०७५ (३ बर्ष) कास्की जिल्ला सहईञ्चार्ज ।
  • पार्टी केन्द्रीय स्कुल विभाग, कार्यालय सचिब गण्डकी - ०६६ देखी ०७५ (३ बर्ष, छ बर्ष)
  • नेकपा (एमाले) मनाङ जिल्ला कमिटी सचिब, ( ०५२- ०६३ ) कार्यालय सचिब गण्डकी प्रदेश, र अञ्चल कमिटी २०५६- ०६३ र २०६५-- २०७१ सम्म । राप्रस २०६६-- २०७१ ।
  • नेकपा (माले) र नेकपा (एमाले) काे गोर्खा जिक सचिवालय सदस्य - ०४८ देखी ०५३ (५ बर्ष) क्षेत्रिय ईञ्चार्ज ।
  • नेकपा (माले) जिल्ला कार्यालय सचिब - ०४६ देखी ०४८ (२ बर्ष) स्याङजा । त्यसपछि गाेरखा सरूवा ।
  • ०३८ मा अनेरास्ववियुकाे सदस्यता प्राप्त । ०३९ मा सितला मावि पाैवैगाैडे काे स्ववियु सदस्य । ०४० मा प्रा क अध्यक्ष । ०४१ जि क सहसचि, ०४२ मा सचिव, ०४३ मा उपाध्यक्ष, ०४४-- ०४६ सम्म अध्यक्ष । ०४६ मा रापस ।
  • स्याङजा जिक सहसचिब, ०४२ मा सचिब, ०४३ उपाध्यक्ष, ०४४ मा अध्यक्ष - २०४५-२०४६ ।
संक्षिप्त जानकारी

१.पुरा नामः भीम बहादुर कार्की
२.फोन नंः ९८५६०५७७६६
३.इमेलः
४.ठेगानाः 

क) जन्म स्थानः
प्रदेशः गण्डकी
जिल्लाः स्यङ्जा
संघीय निर्वाचन क्षेत्रः 
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः पुतलिबजार
वडाः ६
टोलः 

ख) स्थायी बसोबास
प्रदेशः गण्डकी
जिल्लाः कास्की
संघीय निर्वाचन क्षेत्रः
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः पोखरा महानगर
वडाः ३३
टोलः

५.जन्म मितीः २०२६ बैसाख २ 
६.आमाको नामः वुद्धिसरा कार्की
७.बुवाको नामः खड्ग बहादुर कार्की
८.लिङ्गः पुरुष
९.शैक्षिक योज्ञताः बिए
१०.अद्ययनको मुख्य बिषयः इतिहास
११.श्रिमान÷श्रीमतिको नामः 
१२.अतिरिक्त पेशाः 

१४.पारिवारिक विवरण
क्र.सं.    नाम, थर    नाता    उमेर    पेशा    सम्पर्क नं.    विदेशमा भए कुन देशमा
१    गोमा घिमिरे    श्रीमती    ५४    जागिर    ९८४६०८७१८१    
२    प्रयास कार्की    छोरा    २५    अध्ययन        
३    प्रशान्त कार्की    छोरा    २०    अध्ययन    

सार्वजनिक/ राजकीय भूमिका

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com