पार्टीमा राजनीतिक योगदान
२०५२ देखी सामान्य कमिटी हुदै ०५६ देखी होलटाइमर भइ नेपालको झन्डै ५५ जिल्ला मा गइ पार्टी संगठनको काम गरेको।एकता केन्द्र , जनमोर्चा नेपाल,एकता केन्द्र -मसाल , नेकपा माओवादी केन्द्र भइ काम गरेको२०७९ भदौ १५ मा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी हाल नेकपा एमाले को केन्द्रिय सल्लाहाकार परिषद् सदस्य र अनेमसंघ को स्थायी कमिटीमा रहि सिन्धुली मा कार्यरत रहेको छु।