बाबुराम थापा
बाबुराम थापा
पार्टी कमिटी संलग्नता
  • 2038सल देखी धादीङमा संगठीत 2046मा गोरखा धादीङ संपर्क कमीटी को उप सचिब 2047 मा गोरखा जिल्ला कमीटी सदस्य निर्वाचन छेत्रीय कमीटी 1र3 को ईन्चार्ज 2051 सालमा जिल्ला उप सचिव 2052 सालको पहीलो जिल्ला अधिवेशन बाट जि क स 3 नं छेत्रीय ईन्चार्ज 2054 मा उप सचिव 2055देखी दोस्रो तेस्रो र चौथो जिल्ला अधिवेसन बाट सचिव करिव 12 बहसवर्ष पाचौ जिल्ला अधिवेसन पछी छैटौ सम्म वाड कम्युनिष्ट मन्चको संयोजक छैटौ जिल्ला अधिबेसन बाट पुन जिल्ला कमीटी सदस्य सोही कार्यकाल मा जि क बाट तिन पटक बैठकमा अनुपस्थीत करण देखाई घटुवा गरी नगर कमिटीको सह संयोजक 2075 सालमा नेकपा को गण्डकी प्रदेश कमिटी सदस्य पुन नेकपा एमले गठन हुदा केन्द्रीय कमीटी सदस्य , बिधान महाधिवेसन प्रतिनिधी, दशौ माहधिबेसन प्रतिनिधी, गण्डकी संगठन कमिटी को सचिवालय सदस्य गण्डकीको पहीलो अधिबेसन बाट कमिटी बिहीन को अबस्थ छ।
संक्षिप्त जानकारी

म हाल नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटी को सचिबालय सदस्य छु।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    गोरखा अस्पताल बिकास समिती
  • recent_actors
    अस्पताल को भबन निर्माण
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com