सम्झना देवकोटा
सम्झना देवकोटा
पार्टी कमिटी संलग्नता
  • २०४९ गाउँ कमिटी सदस्य
  • २०५४ जिल्ला कमिटी सदस्य
  • २०५८ जिल्ला कमिटी , क्षेत्रिय कमिटी सचिव
  • २०६५ जिल्ला कमिटी गोर्खा सचिव
  • २०६७ रा ष्ट्रिय प्रतिनिधि परिषद सदस्य
  • २०७२ प्रदेश कमिटी सदस्य
  • २०७८ कन्द्रीय कमिटी सदस्य
  • २०७९ केन्द्रिय संगठन विभाग सचिव
संक्षिप्त जानकारी

आमा भिमकुमारी देवकोटा , बुबा डण्डपाणी देवकोटाकाे २ छोरा र ४ छोरी मध्ये म कान्छी छोरी हाे । गाउँकै विन्ध्यावासिनी मा विबाट SLC पास गरि गाेरखा क्याम्पबाट स्नातकोत्तर पास गरेकाे । २०४५ सालमा अनेरास्ववियु क्याम्पस ईकाइकाे उपसचिवबाट राजनीतिक शुरुआत गरेकाे । २०४६ देखि २०५० सम्म देविस्थान प्रा वि को प्र अ भै अध्यायन पेशा गरेको । २०४७/९/१८ मा पार्टी सदस्य प्राप्त, गाउँ कमिटीमा आबद्ध भएको । २०४८मा ईलाका कमिटी उपसचिव , 2054 पार्टीको जिल्ला कमिटी सदस्य , ईलाका ईन्चार्ज, २०५९ क्षेत्रिय कमिटी सचिव, अ:२०६५ मा गाेरखा जिल्ला कमिटी सचिव,२०६८ राष्ट्रिय प्रतिनिधि परिषद सदस्य , २०७२ पछि गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य , २०७८ मंसिर १०-१४ पार्टीको १०ओेै राष्ट्रिय महाधिवेशन बाट पार्टीको केन्द्रीय कमिटी सदस्य , २०७९ आषाढ १९ गतेदेखि पार्टीको केन्द्रीय संगठन विभाग सचिवको जिम्मेवारी प्राप्त ।

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com