सुमन श्रेष्ठ
सुमन श्रेष्ठ
पार्टी कमिटी संलग्नता
संक्षिप्त जानकारी

म एक साधारण ब्यक्ति हु ।।म २०५७ साल देखि बिध्यार्थि संगठन अनेरास्वबियुको सदस्य लिएर सकृय पुर्बक पार्टिमा काम सुरु गरेको हु र युवा संघको केन्द्रीय सदस्य हुँदै 1 कार्यकाल पार्टिको जिल्ला कमिटि सदस्य हुँदै हाल गोरखा जिल्लाको पार्टि सचिबालय सदस्य रहिबकाम गरिराखेको छु ।।म पार्टि हित र निर्देशन बमोजिम सदा लागि नै रहने छु।।

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com