म २०६२/०६३ को मधेस आन्दोलन देखी समाज सेवा मा आबद्ध छु।२०७४ को चुनावमा लक्ष्मिनिया गाउपालिका को उपाध्यक्ष पदमा निवाचित भएका थिए ।२०७९देखि ने क पा एमाले मा प्रवेश भएर ने क पा एमाले प्रदेश कमिटी सदस्य मा छु।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग च्यासल, ललितपुर फोन नंः९७७-१५९०९४७४ ईमेल:orgdpart@gmail.com