धनञ्जय दवाडी
धनञ्जय दवाडी
सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    बिचाैर गाविस,लमजुङ
  • recent_actors
    उज्यालो गाउँ निर्माण बिद्यालय शिक्षामा सुधार,हेल्थपाेष्ट भवन निर्मा,घाेरेटाेबाटाे सुधार,कृषि र पशुपालनमा नयाँप्रबिधिकाे प्रयाेग
पार्टीमा राजनीतिक योगदान

जिल्ला कमिटीमा 2054 देखि 2078 सम्म छैटौं ,आठाैं,नवाैं र दशाैं महाधिवेशन प्रतिनिधि गण्डकी प्रदेश सभाकाे सदस्य निर्वाचित २०७४ पार्टीको प्रचार,संगठन,पार्टी स्कूल बिभागमा याेगदान
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com