पुरुषोत्तम पौडेल
पुरुषोत्तम पौडेल
पार्टी कमिटी संलग्नता
  • नेकपा (एमाले) पोलिटब्यूरो सदस्य - २०७८
  • नेकपा (एमाले) केन्द्रीय सल्लाहकार कमिटी सदस्य - २०६५
  • नेकपा (एमाले) केन्द्रीय सदस्य - २०५९
  • नेकपा (एमाले) अञ्चल सदस्य, रापस - २०५२
  • नेकपा (एमाले) जिल्ला कमिटी सचिब - २०४८
  • नेकपा (माले) जिल्ला कमिटी सदस्य- २०४२
  • . अनेरास्ववियु
  • अनेरास्ववियु, जिल्ला कमिटी सचिब - २०३५
संक्षिप्त जानकारी

१.पुरा नामः पुरुषोत्तम पौडेल
२.फोन नंः ९८५११९७६३८
३.इमेलः
४.ठेगानाः 

क) जन्म स्थानः
प्रदेशः बागमती
जिल्लाः काभ्रे
संघीय निर्वाचन क्षेत्रः 
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः नमोबुद्ध नपा
वडाः
टोलः 

ख) स्थायी बसोबास
प्रदेशः मधेश प्रदेश
जिल्लाः बारा
संघीय निर्वाचन क्षेत्रः
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः निजगढ नपा
वडाः
टोलः

५.जन्म मितीः २०२१/०१/१८
६.आमाको नामः रत्न कुमारी पौडेल 
७.बुवाको नामः टङ्कनाथ पौडेल
८.लिङ्गः पुरुष
९.शैक्षिक योज्ञताः 
१०.अद्ययनको मुख्य बिषयः राजनितिशास्त्र
११.श्रिमान÷श्रीमतिको नामः प्रमिला सुवेदी पौडेल
१२.अतिरिक्त पेशाः 

१४.पारिवारिक विवरण
क्र.सं.    नाम, थर                नाता      उमेर    पेशा        सम्पर्क नं.    विदेशमा भए कुन देशमा
१       रत्नकुमारी पौडेल       आमा      ८४      कृषि        
२       प्रमिला सुवेदी पौडेल   श्रीमती    ४८      शिक्षिका    ९८४५०६१७८३    
३       प्रीया पौडेल               छोरी      २५      नोकरी        
४       पियुश पौडेल             छोरा      २१      नोकरि        

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    प्रधानमन्त्री झलनाथ खनाल एवम मन्त्रीपरिषदको कार्यालय,
  • recent_actors
    प्रधानमन्त्री झलनाथ खनाललाई सल्लाह दिने, जिल्ला विकासको लागी योजना वनाउने ,

  • account_circle
    प्रतिनिधि सभा
  • recent_actors
    निजगढमा सिचाई योजना , कलैया वजार निर्माण , शिक्षा तालिम केन्द्र गंगापुर , नमुना गाऊ डुमरवाना , । संसदमा चुरेलाई हरियाली वनिउनु पर्ने माग सहित ध्यानाकर्षण प्रस्ताव, भुमी सम्वन्धित एऐनमि संसोधन प्रस्ताव, काठमाण्डौ निजगढ फास्टट्रयाक र निजगढ अन्तरराष्ट्रिय विमानस्थल सम्वन्धमा लविग ।

  • account_circle
    संविधान शभा
  • recent_actors
    संविधान निर्माणका क्रममा महत्वपूर्ण भूमीका, भूकम्प पिडितका लागी राहात सज्ञयोग ,

  • account_circle
    यूवा तथा खेलकुद
  • recent_actors
    खेलाडी सम्मान तथा पुरस्कार कार्यविधि पारित, राष्ट्रिय युवा परिषद् ऐन पारित , स्काउट ऐन प्रस्तुत ! एक क्षेत्र एक खेलमैदान , एक क्षेत्र एक खेल प्रशिक्षक, किर्तिपुर क्रिकेटमैदानलाई अन्तराष्ट्रीय स्तरको वनाउने काम, मुलपानी क्रिकेट मैदान वनाउन वजेट निकाशा गरी टेण्डर गरेको । सातदोवाटोमा हिटिंग स्वीमपुल र च्यासल फुटवल रंगशिला वनाउन एमओयु गरि सुरुआत । नेपालगंज, सुर्खेत, पोखरा , विराटनगर , सिमरा, विरगंज, भैरहवा , निजगढ सहित विभिन्न ३५ वटा रंगशाला र क्रीकेट मैदान हरुको डिपिआर वनाउने र निर्माण गराउने कार्य आरम्भ । खेलाडी प्रशिक्षण तथा तालिम सुरु , मास्टर्स ईन स्पोर्टस साईन्स पढाउन त्रिभुवन विश्वविद्यालय संग समझदारी ।

  • account_circle
    निजगढ गापं
  • recent_actors
    जनताको सेवा , पंचायती व्यवस्था र त्यसका दलालहरु संग लडाई , जनजागृती वामदेव , जनज्योती खोल्माटोल, वालविकास सहित आधा दर्जन विद्यालय स्थापना । नागरिकता , जग्गा दर्ता, टेलिफोन, विजुली, सहित खानेपानी र सिचाईका समस्या समाधान ।

  • account_circle
    गौरीशंकर मावी निजगढ
  • recent_actors
    दुई पटक सभापती निर्वाचित, विद्यार्थी हकहितका साथै , श्री गौरीशङ्कर मावीको भवन निर्माणको लागी आन्दोलन गरेर निर्माण सुरु गराएको ।
पार्टीमा राजनीतिक योगदान

२०३५ सालमा स्ववियु सभापति, श्री गौरी शंकर मावी । २०३५ सालमै पार्टी सदस्यता प्राप्त, yl सदस्य । २०३६ सालमा दोश्रो पटक सभापती निर्वाचित । २०३६ सालमा अनेरास्ववियु जील्ला सचिव चयन । २०३७ सालमा राजकाज मुद्दामा जेल चलान । २०३८ सालमा अनेरास्ववियु केन्द्रिय सदस्य निर्वाचित ।२०३८ सालमा नेमकिसंगठन गाऊ कमिटी सदस्य । २०४० सालमा नेकपा माले ईलाका सचिव । २०४२ सालमा नेकपा माले जील्ला कमिटी सदस्य । २०४३ सालमा निजगढ वाट जनपक्षीय प्रधान पंचमा निर्वाचित, जनपक्षीय मंच जील्ला सचिव चयन । २०४४ सालमा प्रजातान्त्रीक राष्ट्रीय एकता मंच जील्ला संयोजक चयन । २०४५ जन आन्दोलन संयोजन समितिको संयोजक भएर काम गर्दा पक्राउ परि जेल चलान । २०४८ सालमा नेकपा एमाले जील्ला कमिटी सचिव चयन । २०५१ सालमा वारा -३ वाट प्रतिनिधि सभा सदस्य निर्वाचित । २०५९ सालमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य निर्वाचित । २०६५ सालमा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य चयन । २०६६ नेपाल खेलकुद महासंघको संस्थापक अध्यक्ष । २०६७ सालमा सम्माननीय प्रधानमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकार नियुक्त । २०६९ सालमा नेपाल खेलकुद महासंघको महासम्मेलन वाट पुनः अध्यक्षमा निर्वाचित । २०७० सालमा संविधान सभा सदस्य निर्वाचित, नेपाल सरकार युवा तथा खेलकुद मन्त्री नियुक्त । गिरफ्तारी र जेल । २०४४ सालमा प्रधान पंच हुदै पक्राऊ र जेल चलान । २०४५ सालमा जन आन्दोलनको क्रममा पक्राऊ र जेल चलान ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com