पुरुषोत्तम पौडेल
पुरुषोत्तम पौडेल
पार्टी कमिटी संलग्नता
  • नेकपा (एमाले) पोलिटब्यूरो सदस्य - २०७८
  • नेकपा (एमाले) केन्द्रीय सदस्य - २०६५
  • नेकपा (एमाले) केन्द्रीय सदस्य - २०५९
  • नेकपा (एमाले) अञ्चल सदस्य, रापस - २०५२
  • नेकपा (एमाले) जिल्ल सचिब - २०४८
  • जि. सम्पर्क कमिटी सदस्य, नेकपा (एमाले) - २०४२
  • के.स. अनेरास्ववियु - २०३८
  • जिल्ल कमिटी सचिब, अनेरास्ववियु - २०३५
संक्षिप्त जानकारी

१.पुरा नामः पुरुषोत्तम पौडेल
२.फोन नंः ९८५११९७६३८
३.इमेलः
४.ठेगानाः 

क) जन्म स्थानः
प्रदेशः बागमती
जिल्लाः काभ्रे
संघीय निर्वाचन क्षेत्रः 
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः नमोबुद्ध नपा
वडाः
टोलः 

ख) स्थायी बसोबास
प्रदेशः मधेश प्रदेश
जिल्लाः बारा
संघीय निर्वाचन क्षेत्रः
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः निजगढ नपा
वडाः
टोलः

५.जन्म मितीः २०२१/०१/१८
६.आमाको नामः रत्न कुमारी पौडेल 
७.बुवाको नामः टङ्कनाथ पौडेल
८.लिङ्गः पुरुष
९.शैक्षिक योज्ञताः 
१०.अद्ययनको मुख्य बिषयः राजनितिशास्त्र
११.श्रिमान÷श्रीमतिको नामः प्रमिला सुवेदी पौडेल
१२.अतिरिक्त पेशाः 

१४.पारिवारिक विवरण
क्र.सं.    नाम, थर                नाता      उमेर    पेशा        सम्पर्क नं.    विदेशमा भए कुन देशमा
१       रत्नकुमारी पौडेल       आमा      ८४      कृषि        
२       प्रमिला सुवेदी पौडेल   श्रीमती    ४८      शिक्षिका    ९८४५०६१७८३    
३       प्रीया पौडेल               छोरी      २५      नोकरी        
४       पियुश पौडेल             छोरा      २१      नोकरि        

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    प्रधानमन्त्री झलनाथ खनाल एवम मन्त्रीपरिषदको कार्यालय,
  • recent_actors
    प्रधानमन्त्री झलनाथ खनाललाई सल्लाह दिने, जिल्ला विकासको लागी योजना वनाउने ,

पार्टीमा राजनीतिक योगदान

२०३५ सालमा स्ववियु सभापति, श्री गौरी शंकर मावी । २०३५ सालमै पार्टी सदस्यता प्राप्त, yl सदस्य । २०३६ सालमा दोश्रो पटक सभापती निर्वाचित । २०३६ सालमा अनेरास्ववियु जील्ला सचिव चयन । २०३७ सालमा राजकाज मुद्दामा जेल चलान । २०३८ सालमा अनेरास्ववियु केन्द्रिय सदस्य निर्वाचित ।२०३८ सालमा नेमकिसंगठन गाऊ कमिटी सदस्य । २०४० सालमा नेकपा माले ईलाका सचिव । २०४२ सालमा नेकपा माले जील्ला कमिटी सदस्य । २०४३ सालमा निजगढ वाट जनपक्षीय प्रधान पंचमा निर्वाचित, जनपक्षीय मंच जील्ला सचिव चयन । २०४४ सालमा प्रजातान्त्रीक राष्ट्रीय एकता मंच जील्ला संयोजक चयन । २०४५ जन आन्दोलन संयोजन समितिको संयोजक भएर काम गर्दा पक्राउ परि जेल चलान । २०४८ सालमा नेकपा एमाले जील्ला कमिटी सचिव चयन । २०५१ सालमा वारा -३ वाट प्रतिनिधि सभा सदस्य निर्वाचित । २०५९ सालमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य निर्वाचित । २०६५ सालमा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य चयन । २०६६ नेपाल खेलकुद महासंघको संस्थापक अध्यक्ष । २०६७ सालमा सम्माननीय प्रधानमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकार नियुक्त । २०६९ सालमा नेपाल खेलकुद महासंघको महासम्मेलन वाट पुनः अध्यक्षमा निर्वाचित । २०७० सालमा संविधान सभा सदस्य निर्वाचित, नेपाल सरकार युवा तथा खेलकुद मन्त्री नियुक्त । गिरफ्तारी र जेल । २०४४ सालमा प्रधान पंच हुदै पक्राऊ र जेल चलान । २०४५ सालमा जन आन्दोलनको क्रममा पक्राऊ र जेल चलान ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com