रामप्रसाद खनाल
रामप्रसाद खनाल
पार्टी कमिटी संलग्नता
  • २०४३ मा वाई एलमा संगठित । २०४५ मा उम्मेदवार पार्टी सदस्य काठमाण्डौ . २०४५ असौज देखी कास्की २०४७ मा पार्टि सदस्य ,कास्की। २०४७ मा क्रान्तिकारी बुद्धिजीवी संगठनमा संगठित ,कास्की ।२०४७ पार्टी सक्रिय दलको सचिव ,कास्की । २०४९ मा संस्थान शाखा कमिटीको सचिव ,कास्की। २०५२ देखि २०५७। २। ६ सम्म बुद्धिजीवी विशेष ईलाका कमिटीको सदस्य ,कास्की । २०५७। २। ७ देखि २०५९ ।९।५ सम्म बुद्धिजीवी विशेष ईलाका कमिटीको उपसचिव ,कास्की। २०५९। ९। ६ देखि २०६६ सम्म सम्म बुद्धिजीवी विशेष ईलाका कमिटीको सचिव,कास्की । २०६६ देखि हाल सम्म कास्की जिल्ला कमिटीको सदस्य ।सचिवालय सदस्य/ आर्थिक विभाग प्रमुख / पार्टी स्कुल विभाग प्रमुख / बुद्धिजीवी तथा पेशागत क्षेत्रको इन्चार्ज / हाल कार्यालय सचिव, कोष तथा वित्त विभाग प्रमुख , पेशागत क्षेत्र इन्चार्ज / पेशागत महासंघ महासंघ नेपाल , राष्ट्रिय समितिको सचिव / केन्द्रीय उर्जा विभागको सदस्य /आठौं , नवौ ,दशौं र एघारौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि
पत्र पत्रिकामा

पार्टीमा राजनीतिक योगदान

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com