म मजदुर हु ! म हुलास स्टील ई. लि., सिमरामा कार्यरत छु ! २०४७ सालमा अनेरास्ववियु सदस्य २०४९ सालमा प्ररायुसङ्ह र पार्टी वडा कमिटी २०५० सालमा नेस्वमयु आवद्ध (जिफन्ट) २०५२ सालमा नेस्वमयु, हुलास स्टीलमा सचिव २०५३ सालमा पार्टी गाउँ कमिटी, सिमरा सदस्य २०५४ सालमा प्ररायुसङ्ह जिल्ला कमिटी, बारा सदस्य २०५५ सालमा नेस्वकेआमयु जि.क., बारा सचिव २०५६ सालमा नेस्वकेआमयु जि.क., बारा र पर्सा अध्यक्ष २०५८ सालमा नेस्वकेआमयु केन्द्रीय कमिटी सदस्य २०६० सालमा नेस्वकेआमयु केन्द्रीय कमिटी सहसचिव २०६२ सालमा नेस्वकेआमयु केन्द्रीय कमिटी सचिव ०६२/०६३ जनआन्दोलन सिमरा क्षेत्रमा सन्युक्त परिचालन समिति सचिवालय सदस्य २०६५ सालमा नेकपा (एमाले)जि. क. बारा सदस्य २०६७ सालमा नेकपा (एमाले)जि. क. बारा सचिवालय सदस्य २०७० सालमा नेस्वमयु, नेस्वकेआमयु र नेस्वखापेमयुको एकीकरण अधिवेशनबाट समग्र उद्योग ट्रेड युनियन नेपाल , महासचिव २०७४ सालमा जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल दोस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्ष २०७४ सालमा जिफन्टको सातौं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कमिटी सदस्य (हालसम्म) २०७८ सालमा नेकपा (एमाले) मधेस प्रदेश कमिटी सदस्य