विवरण नामः कु. टेकुुुु नेपाली मित्रकोटी बुबाः स्व. झलक सिं मित्रकोटी आमाः स्व. धनश्री मित्रकोटी जन्मः वि.सं. २०१३ चैत्र १५ जन्म स्थानः मनकामना तर्ले, स्याङ्गजा स्थायी ठेगानाः विरुवा गाँउपालिका १, विरुवा बजार, स्याङ्गजा सम्पर्कः नेकपा (एमाले) केन्द्रिय कार्यालय, च्यासल, (०६३–४२०१२८, पाटी कार्यालय स्याङ्गजा ) मोबाइलः ९८५१०–९३५७२ हालको जिम्मेबारीः - नेकपा (एमाले) केन्द्रिय सल्लाहकार परिषद, सचिवालय सदस्य, - नेपाल उत्पीडित जातीय मुक्ति समाज, केन्द्रिय सल्लाहकार परिषद, अध्यक्ष - २०७५ देखि २ कार्यकाल श्री नव ज्योति मा.वि. विरुवा १, स्याङ्गजा अध्यक्ष सार्वजनिक÷राजकीय भूमिकाः - २०६१ माघ देखि २०६२ बैशाख सम्म नेपाल राष्ट्रिय दलित आयोग सदस्य - २०७० को संविधान सभा सदस्यमा निर्वाचित पाटीको जिम्मेबारीः नेकपा (एमाले) - २०३१ सालमा नेपाल कम्युनिष्ट पाटीको साधारण सदस्यता प्राप्त, - २०४७ सालमा नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त, - २०५२ सालमा नेकपा (एमाले) स्याङ्गजा विरुवा अर्चले गाउँ कमिटी, सह–सचिव, - २०५६ देखि दुई कार्यकाल इलाका नं.–४ सदस्य, - २०५८ देखि २०६० सम्म जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज फाँट इन्चार्ज, - २०६१ पौष देखि २०६२ सम्म नेकपा (एमाले) जि.क.स. एवं अनेमसंघ फाँट इन्चार्ज, - २०६१ माघ देखि २०६३ बैशाख सम्म पाटीको सिफारिसमा राष्ट्रिय दलित आयोगको सदस्य - २०६२ मा नेकपा (एमाले) गण्डकी अञ्चल समन्वय कमिटी सदस्य, - २०६४ असार देखि नेकपा (एमाले) केन्द्रिय महिला विभाग सदस्य, - २०६६ पौष देखि नेकपा (एमाले) स्याङ्गजा जि. क. एवं सचिवालय सदस्य, - २०६६ फाल्गुण देखि नेकपा (एमाले) केन्द्रिय सल्लाहकार परिषद, सचिवालय सदस्य, - २०७२ देखि नेकपा (एमाले) केन्द्रिय सल्लाहकार परिषद, सचिवालय सदस्य - २०७८ देखि नेकपा (एमाले) केन्द्रिय सल्लाहकार परिषद, सचिवालय सदस्य