तिलकराम विश्वकर्मा
तिलकराम विश्वकर्मा
पार्टीमा राजनीतिक योगदान

२०४७ साल का काठमाण्डौ ल क्याम्पस मा pcl अध्यन गर्दा अनेरास्वबियु सप्रका को सदस्य रहि काम गरेको।हरीफूयाल जी को भासण ले झन प्रभाबित । कर्मचारि संगठन को आन्दोलन मा भद्रकालीमा रिले अनसन मा ३ घण्टा सहभागी भएको। स्याङजा युवासंघ, युथफ़ोर्स जिल्ला कमिटी सचिवालय सदस्य। पार्टी मा गाऊँकमिटी हुदै क्षत्रीयकमिटी र हाल जिल्ला कमिटी सचिवालय सदस्य । जनबर्गिय संगठन मुक्तिसमाज स्याङजा को जिल्ला सदस्य दुई कार्यकाल उपाध्यक्ष एक कार्यकाल र अध्यक्ष एक कार्यकाल को अनुभव साथ हाल मुक्तिसमाज को केन्द्रिय कमिटी सदस्य एवं क़ानूनबिभाग को सदस्य ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com